विराटनगर टंकीस्थित म्याजिक चप्पल कारखानामा भीषण आगलागी
सारांश
- विराटनगर टंकीस्थित म्याजिक चप्पल कारखानामा भीषण आगलागी भएको छ ।
- शुक्रबार बिहान पाँच बजेतिर लागेको आगो नियन्त्रणको प्रयास भइरहेको छ ।
- तर आगो नियन्त्रणमा आउन सकेको छैन ।
विराटनगर टंकीस्थित म्याजिक चप्पल कारखानामा भीषण आगलागी भएको छ ।
शुक्रबार बिहान पाँच बजेतिर लागेको आगो नियन्त्रणको प्रयास भइरहेको छ । तर आगो नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रण गर्न वारुण यन्त्र, प्रहरी र स्थानीय लागि परेका छन् ।
आगलागीको कारण खुल्न सकेको छैन । क्षतिको विवरण आउन बाँकी छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया