बस दुर्घटना हुँदा तीन महिलाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २४, २०७४
|
|
२३ पटक हेरिएको
Shares
बस दुर्घटना हुँदा तीन महिलाको मृत्यु

सारांश

  • नुवाकोट, २४ भदौ ।
  • काठमाडौँबाट नुवाकोटको खरानीटार जाँदै गरेको बा १ ख ६३४९ नं को बस नुवाकोटको शिवपुरी गाउँपालिका– ७ ठाना भञ्याङमा आज दुर्घटना हुँदा तीन जना महिलाको घटनास्थलमै मृत्यु भएको र २९ जना घाइते भएका छन् ।
  • मृतकको पहिचान खुल्न सकेको छैन् ।

नुवाकोट, २४ भदौ । काठमाडौँबाट नुवाकोटको खरानीटार जाँदै गरेको बा १ ख ६३४९ नं को बस नुवाकोटको शिवपुरी गाउँपालिका– ७ ठाना भञ्याङमा आज दुर्घटना हुँदा तीन जना महिलाको घटनास्थलमै मृत्यु भएको र २९ जना घाइते भएका छन् । मृतकको पहिचान खुल्न सकेको छैन् । घाइते अधिकांशको अवस्था गम्भीर रहेको र उपचारको लागि काठमाडौँ पठाइएको छ ।
दुर्घटना घुम्ती मोड्दा भएकोे र बस सडकबाट ३५० मिटर तल खसेको प्रहरी नायब उपरीक्षक मधुकर विष्टले जानकारी दिनुभयो ।

(hhcdropshipping.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?