मनको कुरा भन्नलाई नगर है ढिला ! (भिडियोसहित)
सारांश
- काठमाडौं ।
- गायक कृष्ण लामिछानेको नयाँ गीत सार्वजनिक भएको छ ।
- ललितपुरको गोदावरीमा छायाकंन गरिएको ‘मायाको सिलसिला’ बोलको गीत सार्वजनिक गरिएको हो ।
काठमाडौं । गायक कृष्ण लामिछानेको नयाँ गीत सार्वजनिक भएको छ । ललितपुरको गोदावरीमा छायाकंन गरिएको ‘मायाको सिलसिला’ बोलको गीत सार्वजनिक गरिएको हो ।
उक्त गीतको भिडियोमा रबिन गुरुङ र रञ्जिता गुरुङको अभिनय रहेको छ । दर्जन भन्दा बढि गीतमा शब्द लय दिएका लामिछानेको यो गीत माया प्रेममा आधारित छ ।
कृष्ण लामिछाने र कल्पना गुरुङको स्वर रहेको गीतको निर्देशन लामिछाने आफैँले गरेका हुन् भने संगीत तथा शब्द पनि लामिछानेकै रहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया