२५ हजारभाथिको खर्च देखाउनुपर्ने सुशील कोइरालाले ल्याएको नियम ओलीले हटाएपछि‘

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ६, २०७६
|
|
४३ पटक हेरिएको
Shares
२५ हजारभाथिको खर्च देखाउनुपर्ने सुशील कोइरालाले ल्याएको नियम ओलीले हटाएपछि‘

सारांश

  • काठमाडौं, ६ माघ ।
  • २५ हजार रुपैयाँभन्दा माथि खर्च गरिएको सरकारी बिलहरु सम्बन्धित कार्यालयको वेबसाइटमा अनिवार्य राख्नुपर्ने सुशील कोइराला प्रधानमन्त्री हुँदाको निर्णयले भ्रष्टाचार गर्न खोज्नेहरुलाई डराउनुपर्ने अवस्था बनाएको थियो ।
  • कोइराला सरकारले २४ भदौ २०७२ मा मन्त्रिपरिषद्बाट यो निर्णय गराएको थियो ।

काठमाडौं, ६ माघ । २५ हजार रुपैयाँभन्दा माथि खर्च गरिएको सरकारी बिलहरु सम्बन्धित कार्यालयको वेबसाइटमा अनिवार्य राख्नुपर्ने सुशील कोइराला प्रधानमन्त्री हुँदाको निर्णयले भ्रष्टाचार गर्न खोज्नेहरुलाई डराउनुपर्ने अवस्था बनाएको थियो । कोइराला सरकारले २४ भदौ २०७२ मा मन्त्रिपरिषद्बाट यो निर्णय गराएको थियो ।

वेबसाइटमा अनिवार्य खर्च देखाउनुपर्ने भएपछि जथाभावी खर्च गर्न र अनियमितता गर्न हच्कनुपर्ने भयो । सरकारी कार्यालयमा १० रुपैयाँ पर्ने कलमलाई दुई सय रुपैयाँ सम्म देखाएर भ्रष्टाचार गर्नेहरु अप्ठ्यारोमा परेका थिए । १० वटा सामान खरिद गरी पाँच सय वटा देखाउनेहरु पनि भएको उदांगो भयो ।

तर, ओली सरकारको पालामा कानुन संशोधन गरी २५ हजारसम्मको बिल वेबसाइटमा राख्नुपर्ने नियम संशोधन गरेको खुलेको छ । अब कुनैपनि मन्त्रायले यस्तो बिल पारदर्शी गर्नुनपर्ने भएपछि चोरलाई चौतारी भएको छ । भ्रष्टाचारीहरुलाई यसले सजिलो बनाइदिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम
पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम
‘स्थानीय तह प्रतिनिधिसँग अभिमुखीकरण’
‘स्थानीय तह प्रतिनिधिसँग अभिमुखीकरण’
आज ह्वात्तै घट्यो सुनको मूल्य
आज ह्वात्तै घट्यो सुनको मूल्य
चर्चित सर्च इन्जिन गुगलले आफ्‍नो प्रसिद्ध ‘ह्‍याङ्गआउट’ फिचर हटाउने
चर्चित सर्च इन्जिन गुगलले आफ्‍नो प्रसिद्ध ‘ह्‍याङ्गआउट’ फिचर हटाउने
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
असार २४ गते बुधवारको राशिफल यस्तो छ
असार २४ गते बुधवारको राशिफल यस्तो छ
पल शाहविरुद्ध तनहुँमा पनि बलात्कार मुद्दा, मतियार बनेको भन्दै म्यानेजर जोशीलाई पनि आधा सजाय माग
पल शाहविरुद्ध तनहुँमा पनि बलात्कार मुद्दा, मतियार बनेको भन्दै म्यानेजर जोशीलाई पनि आधा सजाय माग
प्रदेश सरकारहरुले आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दै
प्रदेश सरकारहरुले आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दै
भैंसेपाटी मन्त्री निवास खण्डहर: नयाँ मन्त्रीहरूलाई आवासको सास्ती, पुनर्निर्माण अझै अनिश्चित
भैंसेपाटी मन्त्री निवास खण्डहर: नयाँ मन्त्रीहरूलाई आवासको सास्ती, पुनर्निर्माण अझै अनिश्चित
रिगलको आममाफीमा राष्ट्रपतिको निर्णयको सक्कल मिसिल झिकाउन सर्वोच्चकाे आदेश
रिगलको आममाफीमा राष्ट्रपतिको निर्णयको सक्कल मिसिल झिकाउन सर्वोच्चकाे आदेश