८० वर्षे बाजेबज्यैको फर्कियो जोवन, जीवन शर्मासँगै मञ्चमा उक्लिएर नाचे यसरी (हेर्नुस् तस्वीरमा)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ४, २०७४
|
|
२५ पटक हेरिएको
Shares
८० वर्षे बाजेबज्यैको फर्कियो जोवन, जीवन शर्मासँगै मञ्चमा उक्लिएर नाचे यसरी (हेर्नुस् तस्वीरमा)

सारांश

  • तस्वीर/कुलदीप न्यौपाने दाङ, ४ फागुन ।
  • हिजोदेखि शुरु भएको दाङ महोत्सवको दोस्रो दिनका विशेष आकर्षण रहेका थिए, चर्चित जनवादी गायक जीवन शर्मा ।
  • “सिमली छायाँमा” लगायतका सयौं जनवादी गीतमा रचना, सङ्गीत र स्वर दिएका जनवादी गायक जीवन शर्मा मञ्चमा उक्लिएपछि ८० वर्षे बाजेबज्यै पनि सँगै उक्लिए ।

तस्वीर/कुलदीप न्यौपाने

दाङ, ४ फागुन । हिजोदेखि शुरु भएको दाङ महोत्सवको दोस्रो दिनका विशेष आकर्षण रहेका थिए, चर्चित जनवादी गायक जीवन शर्मा । “सिमली छायाँमा” लगायतका सयौं जनवादी गीतमा रचना, सङ्गीत र स्वर दिएका जनवादी गायक जीवन शर्मा मञ्चमा उक्लिएपछि ८० वर्षे बाजेबज्यै पनि सँगै उक्लिए । उनीहरु मञ्चमा उक्लिएरमात्रै मन थाम्न सकेनन्, यसरी छमछमी नाच्न थाले । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिखर बैठकका लागि उत्तर कोरियाली नेता किम सिंगापुरमा, ट्रम्प पनि आजै पुग्ने
शिखर बैठकका लागि उत्तर कोरियाली नेता किम सिंगापुरमा, ट्रम्प पनि आजै पुग्ने
राष्ट्रिय सभा निर्वाचन : १९ सिटका लागि भएको चुनावमा गठबन्धनका १८ उम्मेदवार विजयी
राष्ट्रिय सभा निर्वाचन : १९ सिटका लागि भएको चुनावमा गठबन्धनका १८ उम्मेदवार विजयी
रवि लामिछानेलाई संसदीय दलकाे नेता चयन गर्न रास्वपाको सिफारिस
रवि लामिछानेलाई संसदीय दलकाे नेता चयन गर्न रास्वपाको सिफारिस
इटहरी उपमहानगरपालिका का वडा सचिव घुस रकम सहित रंगेहात पक्राउ
इटहरी उपमहानगरपालिका का वडा सचिव घुस रकम सहित रंगेहात पक्राउ
चिनियाँ राष्ट्रपति उत्तर कोरियाको भ्रमणमा
चिनियाँ राष्ट्रपति उत्तर कोरियाको भ्रमणमा
ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात सुविधा
ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात सुविधा
महतोलाई भेट्टाउन सकेनन् निधिले
महतोलाई भेट्टाउन सकेनन् निधिले
पर्वतमा भेटियाे दुर्लभ सर्प ‘किङ् काेब्रा’
पर्वतमा भेटियाे दुर्लभ सर्प ‘किङ् काेब्रा’
नेकपाले पठायाे बाबुरामबाबुराम भट्टराईलाइ एउटै खाममा चारवटा शुभकामना कार्ड !
नेकपाले पठायाे बाबुरामबाबुराम भट्टराईलाइ एउटै खाममा चारवटा शुभकामना कार्ड !
स्वास्थ्य शिबिरमा ४०० जनाको निशुल्क स्वास्थ्य परिक्षण !
स्वास्थ्य शिबिरमा ४०० जनाको निशुल्क स्वास्थ्य परिक्षण !

तपाईंले छुटाउनुभयो कि?