रामेछापको पछिलो ताजा अपडेट :रामेछापमा बाम गठबन्धनको अग्रता कायमै
सारांश
- रामेछापमा बाम गठबन्धनले अग्रता कायम राखेको छ ।
- पछिल्लो मतपरिणाम अनुसार नै बाम गठबन्धनले नै फराकिलो अन्तर बनाउदै लगेको छ ।
रामेछापमा बाम गठबन्धनले अग्रता कायम राखेको छ । पछिल्लो मतपरिणाम अनुसार नै बाम गठबन्धनले नै फराकिलो अन्तर बनाउदै लगेको छ ।
प्रतिनिधिसभा तर्फ
नेकपा माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठः १७६८४
नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ कान्छारामः१४७४७
प्र्रदेशसभा क्षेत्र नम्बर १ तर्फ
नेकपा एमालेका शान्ति पौडेलः ९०३४
नेपाली कांग्रेसका रत्न कार्कीः ६५६६
प्रदेशसभा क्षेत्र नम्बर २ तर्फ
नेकपा एमालेका कैलाश ढुंगेलः १२९४०
नेपाली कांग्रेसका जितबहादुर थापामगरः ७१९९
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया