मेस्सीलाई पीएसजीको ‘गार्ड अफ अनर’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २१, २०७९
|
|
२१ पटक हेरिएको
Shares
मेस्सीलाई पीएसजीको ‘गार्ड अफ अनर’

सारांश

  • काठमाडाैं ।
  • विश्वकप फुटबलकाे विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले गार्ड अफ अनर सम्मान दिएकाे छ ।
  • अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान मेसीलाई पीएसजीलेले बुधबार गार्ड अफ अनरद्वारा उच्च सम्मान गरेको हो ।

काठमाडाैं । विश्वकप फुटबलकाे विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले गार्ड अफ अनर सम्मान दिएकाे छ ।

अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान मेसीलाई पीएसजीलेले बुधबार गार्ड अफ अनरद्वारा उच्च सम्मान गरेको हो । पीएसजीकाे घरेलु मैदान सेन्ट जर्मेन ओँ लेनमा आयाेजित विशेष समाराेहमा खेल मेसीलाई गार्ड अफ अनरको ट्रफी हस्तान्तरण गरिएकाे थियाे ।

त्यसक्रममा क्लबका सहकर्मी साथीहरुले मेसीलाई उभिएर सम्मान गरेका थिए । समाराेहमा ब्राजिली स्टार नेइमार पनि सहभागी थिए । मेसी र नेइमार दुबै पीएजसीमा आवद्ध छन् । पीएसजीमा आवद्ध भएका फ्रान्सका केलियन एम्बाप्पे भने समाराेहमा सहभागी भएनन् ।

विश्वकपको फाइनलपछि १७ दिनको छुट्टी मनाएर मेस्सी बुधबादेखि क्लबकाे प्रशिक्षणमा फर्किएका हुन् । गत डिसेम्बर १८ मा भएकाे फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई पराजित गर्दै विश्वकपकाे उपाधि जितेकाे थियाे ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    gate io

    I may need your help. I tried many ways but couldn’t solve it, but after reading your article, I think you have a way to help me. I’m looking forward for your reply. Thanks.

    Comment Author

    binance

    Your article helped me a lot, is there any more related content? Thanks!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कला संस्कृति गहना हाेर्इनन् राष्टकाे मेरूदण्ड हाे : कलाकार नबल खड्का (फाेटाेफिचर सहित)
कला संस्कृति गहना हाेर्इनन् राष्टकाे मेरूदण्ड हाे : कलाकार नबल खड्का (फाेटाेफिचर सहित)
Easy Ideas For The Best Date You may have Ever Had
रोजगारी र उत्पादनसँग जोडिने गरी शैक्षिक कार्यक्रम सञ्चालनमा जोड : डा भट्टराई
रोजगारी र उत्पादनसँग जोडिने गरी शैक्षिक कार्यक्रम सञ्चालनमा जोड : डा भट्टराई
झापामा गोलि चल्यो।
झापामा गोलि चल्यो।
अरुका नामका भएका सिमकार्ड प्रयोग गर्न नपाउने
अरुका नामका भएका सिमकार्ड प्रयोग गर्न नपाउने
आजदेखि ‘छ माया छपक्कै’ प्रदर्शनमा, सबैतिर हाउसफुल
आजदेखि ‘छ माया छपक्कै’ प्रदर्शनमा, सबैतिर हाउसफुल
मोदीसहित भाजपाका नेताले ट्वीटरमा नाम फेरे, नयाँ नाम ‘चौकीदार नरेन्द्र मोदी’
मोदीसहित भाजपाका नेताले ट्वीटरमा नाम फेरे, नयाँ नाम ‘चौकीदार नरेन्द्र मोदी’
प्रचण्डद्वारा हिंसात्मक संघर्षको संकेत, युवाविद्यार्थीलाई आक्रामक बन्न निर्देशन
प्रचण्डद्वारा हिंसात्मक संघर्षको संकेत, युवाविद्यार्थीलाई आक्रामक बन्न निर्देशन
ऋणको किस्ता र ब्याज तिर्ने समय लम्बाउन राष्ट्र बैंकको निर्देशन कुर्दै व्यवसायी
ऋणको किस्ता र ब्याज तिर्ने समय लम्बाउन राष्ट्र बैंकको निर्देशन कुर्दै व्यवसायी
सार्वजनिक बिदाकोअवज्ञा गरेको भन्दै मन्त्रीले नै लगाए राष्ट्र बैंकमा ताला
सार्वजनिक बिदाकोअवज्ञा गरेको भन्दै मन्त्रीले नै लगाए राष्ट्र बैंकमा ताला

तपाईंले छुटाउनुभयो कि?