मन्त्रिपरिषद बैठकले शंकरदास वैरागीलाई मुख्यसचिव नियुक्त गर्दै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १५, २०७७
|
|
२४ पटक हेरिएको
Shares
मन्त्रिपरिषद बैठकले शंकरदास वैरागीलाई मुख्यसचिव नियुक्त गर्दै

सारांश

  • काठमाडौं, १५ असोज ।
  • मुख्यसचिव लोकदर्शन रेग्मीले राजीनामा दिएपछि नयाँ मुख्यसचिव बनाउन मन्त्रीपरिषद बैठक बसिरहेको छ ।
  • आजको मन्त्रिपरिषद बैठकले परराष्ट्रसचिव शंकरदास वैरागीलाई मुख्यसचिव नियुक्त गर्ने बुझिएको छ ।

काठमाडौं, १५ असोज । मुख्यसचिव लोकदर्शन रेग्मीले राजीनामा दिएपछि नयाँ मुख्यसचिव बनाउन मन्त्रीपरिषद बैठक बसिरहेको छ । आजको मन्त्रिपरिषद बैठकले परराष्ट्रसचिव शंकरदास वैरागीलाई मुख्यसचिव नियुक्त गर्ने बुझिएको छ ।

२२ असोजमा वैरागी सेवानिवृत्त हुनेभएपछि उनैलाई सचिव बनाउन रेग्मीले राजीनामा दिएका हुन् । रेग्मीलाई बेलायतका लागि राजदूत बनाउने तयारी भएको बुझिएको छ ।

देशको निजामती कर्मचारीको नेतृत्व गर्ने मुख्यसचिवको महत्वपूर्ण भूमिका हुन्छ । मुख्यसचिव बन्न धेरै सचिवहरुको दौडधुप भएपछि रेग्मीको राजीनामाले वैरागीको लागि ढोका खुलेको हो । अन्यथा रेग्मीभन्दा पहिले वैरागी सेवानिवृत्त हुन्थे ।(फाइल तस्वीर

(Clonazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?