सडकभरि दूध पोखिएपछि …

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३, २०७५
|
|
३० पटक हेरिएको
Shares

सारांश

  • शिखरन्युज ३ असार – झापा शरणामतीका किसानले दूध बिक्री नभएका कारण सडकमा पोखेर विरोध गरेका छन् ।
  • करीब ३ सय किसानले जम्मा पारेको दूध बेच्न नपाएपछि विरोध गर्दै शनिबार उनीहरुले सडकमा दूध पोखेका हुन्।
  • झापा गाउँपालिका–४ शरणामतीका पशुपालक किसान ओमप्रकाश अधिकारीका अनुसार दुध सडकमा पोख्नु परेको बताएका हुन् ।

शिखरन्युज ३ असार – झापा शरणामतीका किसानले दूध बिक्री नभएका कारण सडकमा पोखेर विरोध गरेका छन् । करीब ३ सय किसानले जम्मा पारेको दूध बेच्न नपाएपछि विरोध गर्दै शनिबार उनीहरुले सडकमा दूध पोखेका हुन्।

झापा गाउँपालिका–४ शरणामतीका पशुपालक किसान ओमप्रकाश अधिकारीका अनुसार दुध सडकमा पोख्नु परेको बताएका हुन् ।

सात वटा गाई पालेका अधिकारीले दैनिक २० लिटर दूध उत्पादन गर्दै आएका छन् । दैनिक २० लिटर दूध उत्पादन भएपनि नबिकेपछि दही बनाएर गाईवस्तुलाई खोले दिने गरेको बताए ।

दूधको बजार व्यवस्थापन गर्न नसक्दा सडकमा पोख्नु परेको किसानहरुले बताएका छन् । बेलाबेलामा किसानहरुले विरोधमा सडकमा दुध पोख्दै आएका छन् ।

(Ambien)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?