मन्त्रीले मागे ठग्ने म्यानपावरको सूची

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ५, २०७४
|
|
१९ पटक हेरिएको
Shares
मन्त्रीले मागे ठग्ने म्यानपावरको सूची

सारांश

  • श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले बारम्बर ठगी गर्ने म्यानपावर कम्पनीको सुची तयार पार्ने भएको छ ।
  • श्रममन्त्री गोकर्ण विष्टले यस्ता म्यानवापर कम्पनीबाट पुनः ठगी हुन नदिन र कारबाही अगाडिी बढाउन सुची पेस गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएका छन् ।
  • एउटै म्यानपावरले पटकपटक ठगी गर्ने गरेको देखियो, श्रममन्त्री विष्टले भने, त्यस्ता म्यानपावरविरुद्ध के कस्तो कारवाही गरिएको छ ।

श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले बारम्बर ठगी गर्ने म्यानपावर कम्पनीको सुची तयार पार्ने भएको छ ।

श्रममन्त्री गोकर्ण विष्टले यस्ता म्यानवापर कम्पनीबाट पुनः ठगी हुन नदिन र कारबाही अगाडिी बढाउन सुची पेस गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएका छन् ।

एउटै म्यानपावरले पटकपटक ठगी गर्ने गरेको देखियो, श्रममन्त्री विष्टले भने, त्यस्ता म्यानपावरविरुद्ध के कस्तो कारवाही गरिएको छ । त्यसको विवरण पेस गर्न महानिर्देशकलाई निर्देशन दिएको छु । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    पदम राज गिरि

    अरि नदेखाउ गरि देखाउ पचास लाख बिदेशियका नेपालीले हेरिरहेका छन ।

    Comment Author

    Tulsi Baral

    Good. Job

    Comment Author

    खेम नाथ भुजेल समिर

    Auta manpower ko name paradaies ho hai

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?