मन्त्री बास्कोटाको राजीनामा नदिने अडान, टेपबारे आजै बोल्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ८, २०७६
|
|
२२ पटक हेरिएको
Shares
मन्त्री बास्कोटाको राजीनामा नदिने अडान, टेपबारे आजै बोल्ने

सारांश

  • काठमाडौं, ८ फागुन ।
  • सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले राजीनामा नदिने अडान लिएका छन् ।
  • सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिशनको सेटिङ गरेको अडियो टेप सार्वजनिक भएपछि उनले टेपमा बोल्ने आफू होइन नभनेपनि यसबाट केही फरक नपर्ने बताएका हुन् ।

काठमाडौं, ८ फागुन । सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले राजीनामा नदिने अडान लिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिशनको सेटिङ गरेको अडियो टेप सार्वजनिक भएपछि उनले टेपमा बोल्ने आफू होइन नभनेपनि यसबाट केही फरक नपर्ने बताएका हुन् ।

बाँस्कोटाले टेपबारे आज तीन बजे नियमित पत्रकार सम्मेलनमा बोल्ने बताए । उनले नखाएको विष नलाग्ने भन्दै तथ्य विषयबारे आज जानकारी गराउने बताए ।

मन्त्री बाँस्कोटाले पत्रकार सम्मेलनमा बोल्ने बताइरहँदा उनीमाथि भने राजीनामाको दबाब बढेको छ । सत्तापक्ष र प्रतिपक्षबाट उनीमाथि राजीनामाको दबाब बढेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनौपचारिक श्रमिक र स्वरोजगार व्यक्ति सामाजिक सुरक्षाको दायरामा
अनौपचारिक श्रमिक र स्वरोजगार व्यक्ति सामाजिक सुरक्षाको दायरामा
बाँकेमा व्यावसायिक जडीबुटी खेती
बाँकेमा व्यावसायिक जडीबुटी खेती
सुनको जलहरीको नापतौल र गुणस्तर परीक्षण गर्न अख्तियारको टोली पशुपतिनाथ मन्दिरमा
सुनको जलहरीको नापतौल र गुणस्तर परीक्षण गर्न अख्तियारको टोली पशुपतिनाथ मन्दिरमा
सुनचाँदीको मूल्यमा गिरावट
राम र उर्मिलाको स्वरमा रहेको गीत “काठमान्डौँमा डेरा ” बजारमा (भिडियो सहीत )
राम र उर्मिलाको स्वरमा रहेको गीत “काठमान्डौँमा डेरा ” बजारमा (भिडियो सहीत )
अन्तिम पटक खोल्न लागिएको २०१८ को डिभी भिसा चिट्ठा असोज १७ गतेबाट खुल्ने !
अन्तिम पटक खोल्न लागिएको २०१८ को डिभी भिसा चिट्ठा असोज १७ गतेबाट खुल्ने !
उत्छृङ्खल गतिविधि गर्ने पाँच पक्राउ
उत्छृङ्खल गतिविधि गर्ने पाँच पक्राउ
वाम गठबन्धन पाल्पाको समृद्धि ल्याउने घोषणापत्र
वाम गठबन्धन पाल्पाको समृद्धि ल्याउने घोषणापत्र
राष्ट्रियसभा निर्वाचन: ३८ प्रकारका ६ हजार ९१० मतपत्र निर्वाचन अधिकृतको कार्यालयमा पठाइयो
राष्ट्रियसभा निर्वाचन: ३८ प्रकारका ६ हजार ९१० मतपत्र निर्वाचन अधिकृतको कार्यालयमा पठाइयो
मतदाता प्रभावित पार्न सडक सर्भे गरेको आरोप
मतदाता प्रभावित पार्न सडक सर्भे गरेको आरोप

तपाईंले छुटाउनुभयो कि?