महानगरले चलायो बाग्मती करिडोरमा बनेका अनाधिकृत संरचनामाथि डोजर

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २८, २०७९
|
|
३४ पटक हेरिएको
Shares
महानगरले चलायो बाग्मती करिडोरमा बनेका अनाधिकृत संरचनामाथि डोजर

सारांश

  • काठमाडौं ।
  • काठमाडौं महानगरपालिकाले थापाथली स्थित बाग्मती करिडोरमा निर्माण भएका अनधिकृत संरचनामा डोजर चलाएको छ ।
  • महानगरले शुक्रबार थापाथली क्षेत्रमा रहेका अनाधिकृत संरचनामा डोजर चलाई हटाएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथली स्थित बाग्मती करिडोरमा निर्माण भएका अनधिकृत संरचनामा डोजर चलाएको छ । महानगरले शुक्रबार थापाथली क्षेत्रमा रहेका अनाधिकृत संरचनामा डोजर चलाई हटाएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँगको समन्वयमा थापाथलीदेखि युएन पार्कको पुल क्षेत्रको (सुकुम्बासी बस्ती नजिकै) निर्माण भएका अनधिकृत संरचना हटाएको हो।

सो क्षेत्रमा निर्माण भएको क्रियापुत्री भवन, ओम शान्तिको भवन, रुद्रेश्वर मन्दिरको पुजारी भवन लगायतका संरचनाहरु अनधिकृत भएकोले हटाइरहेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?