साताको पहिलो दिन आइतबार शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले बढयो

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २०, २०७९
|
१
|
५९ पटक हेरिएको
Shares
साताको पहिलो दिन आइतबार शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले बढयो

सारांश

  • काठमाडौ ।
  • साताको पहिलो दिन आइतबार शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ ।
  • आज नेप्से सूचक ४३.

काठमाडौ । साताको पहिलो दिन आइतबार शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक ४३.२० अंकले बढेर १९६५.३६ को बिन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका २२८ कम्पनीका ३९ लाख १३ हजार ५ सय ७३ कित्ता शेयर खरिद बिक्रिबाट १ अर्ब ५४ करोड ८० लाख ३२ हजार ५ सय ६१ रुपैयाँको शेयर कारोबार भएको छ । जस मध्ये नेष्डो समृद्द लघुवित्तको शेयर मूल्य सर्वाधिक १० करोड १४ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै एभरेष्ट बैंकको ७ करोड ९ लाख, हिमाल दोलखा हाइड्रोको ६ करोड ७५ लाख, जाल्पा सामुदायिक लघुवित्तको ५ करोड ६६ लाख, तथा हिमालयन डिस्टिलरी ४ करोड ४७ लाखको कारोबार भएको छ ।

आज मानुषी लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, नेष्डो समृद्ध लघुवित्त, तथा उपकार लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै उन्नति सहकार्य लघुवित्तको शेयर मूल्य ९.९१ प्रतिशतले बढेको छ भने श्वेत गंगा हाइड्रोको शेयर मूल्य ९.५२ प्रतिशतले बढेको छ । आज सर्वाधिक गुमाउनेमा म्युचुअल फण्ड र ऋणपत्रहरु रहेका छन् ।

आज कारोबारमा आएका म्युचुअल फण्ड बाहेकका सबै समुहगत सूचक बढेका छन् । आज लघुवित्त समुहको सूचक सर्वाधिक ४.५८ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    20bet

    Your article gave me a lot of inspiration, I hope you can explain your point of view in more detail, because I have some doubts, thank you.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२०२४(ओएफसी) एक-दिनेफेमिनिस्ट कन्फेरेन्स सम्पन्न
२०२४(ओएफसी) एक-दिनेफेमिनिस्ट कन्फेरेन्स सम्पन्न
दिपेन्द्रको सतकिय पारी, नेपाल द्वारा ३२४ रनको लक्ष्य प्रस्तुत ! (स्काेरकार्ड सहित)
दिपेन्द्रको सतकिय पारी, नेपाल द्वारा ३२४ रनको लक्ष्य प्रस्तुत ! (स्काेरकार्ड सहित)
सय किलो सुन तस्करीको छानबिन कसले गर्ने? दुई निकायबीच जुहारी शुरू
सय किलो सुन तस्करीको छानबिन कसले गर्ने? दुई निकायबीच जुहारी शुरू
गोविन्द केसीले प्रधानन्यायाधीशको नागरिकताको प्रतिलिपी माग गर्दै दर्ता गरे निवेदन
गोविन्द केसीले प्रधानन्यायाधीशको नागरिकताको प्रतिलिपी माग गर्दै दर्ता गरे निवेदन
एनिमल साइन्सको पढाई हुँदा किन भयो सभामुख महराको सपना पूरा ?
एनिमल साइन्सको पढाई हुँदा किन भयो सभामुख महराको सपना पूरा ?
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
ओली र प्रचण्डद्वारा फागुन २५ भित्रै प्रतिवेदन बुझाउन संयुक्त कार्यदललाई निर्देशन
ओली र प्रचण्डद्वारा फागुन २५ भित्रै प्रतिवेदन बुझाउन संयुक्त कार्यदललाई निर्देशन
एकचालीस हजारले स्वास्थ्य बीमा गरे
एकचालीस हजारले स्वास्थ्य बीमा गरे
यसरी चलाउनुहाेस माेबाइल
उब्जाउ भूमि मासेर क्रसर र बालुवा उद्योग सञ्चालन, किसान मर्कामा
उब्जाउ भूमि मासेर क्रसर र बालुवा उद्योग सञ्चालन, किसान मर्कामा