महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २१, २०७९
|
|
२१ पटक हेरिएको
Shares
महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रियसभामा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७८÷०७९ पेस भएको छ ।
  • राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्री डा वेदुराम भुषालले सो प्रतिवेदन पेस गरेका हुन् ।

काठमाडौँ ।राष्ट्रियसभामा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७८÷०७९ पेस भएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्री डा वेदुराम भुषालले सो प्रतिवेदन पेस गरेका हुन् ।

बैठकमा मन्त्री भुषालले लोक सेवा आयोगको त्रिसट्ठिऔँ वार्षिक प्रतिवेदन २०७८÷७९ पेस गरे । बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्रको व्यहोरा जानकारी गराएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?