राष्ट्रियसभा अध्यक्षका लागि तिमिल्सिनाको उम्मेदवारी दर्ता

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २८, २०७४
|
|
१८ पटक हेरिएको
Shares
राष्ट्रियसभा अध्यक्षका लागि तिमिल्सिनाको उम्मेदवारी दर्ता

सारांश

  • काठमाडौं, २८ फागुन ।
  • राष्ट्रियसभा अध्यक्षमा एमालेका गणेश तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका छन् ।
  • तिमिल्सिनाको प्रस्तावक एमालेका खिमलाल भट्टराई र समर्थकमा माओवादी केन्द्रका दीनानाथ शर्मा र सुमनराज प्याकुरेल छन् ।

काठमाडौं, २८ फागुन । राष्ट्रियसभा अध्यक्षमा एमालेका गणेश तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका छन् । तिमिल्सिनाको प्रस्तावक एमालेका खिमलाल भट्टराई र समर्थकमा माओवादी केन्द्रका दीनानाथ शर्मा र सुमनराज प्याकुरेल छन् ।

पर्वत जिल्लाका तिमिल्सिना एमाले पोलिटब्यूरो सदस्य एवं प्रदेश ४ का सहसंयोजक हुन् । एमाले शीर्ष नेताहरुको सोमबार बिहान बसेको बैठकले तिमिल्सिनालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?