महिलाको झोलामा १० करोड मूल्य पर्ने कोकिन

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १०, २०७७
|
|
२५ पटक हेरिएको
Shares
महिलाको झोलामा १० करोड मूल्य पर्ने कोकिन

सारांश

  • दश करोड रुपैयाँ मूल्य पर्ने कोकिन ।
  • त्यो पनि एकजना महिलाको ट्रोली ब्यागमा ।
  • उक्त परिमाणको कोकिनसहित मलावीकी महिला भारतको मुम्बई एयरपोर्टबाट पक्राउ परेकी हुन् ।

दश करोड रुपैयाँ मूल्य पर्ने कोकिन । त्यो पनि एकजना महिलाको ट्रोली ब्यागमा ।

उक्त परिमाणको कोकिनसहित मलावीकी महिला भारतको मुम्बई एयरपोर्टबाट पक्राउ परेकी हुन् । उनले ब्यागमा एक केजी कोकिन लुकाएकी थिइन् ।

४३ वर्षीया इलेना कासाकाटिरालाई पक्राउ गरी हिरासतमा पठाइएको छ । उनी इथियोपियाको अदिस अबाबाबाट मुम्बई हुँदै दुबई जाँदै थिइन् । शंकास्पद ती महिलाको चेकजाँच गर्दा कोकिन बरामद भएको जनाइएको छ । कोकिन निकै महङ्गो पर्छ । यसको अवैध कारोबार हुनेगर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?