काठमाडौंमा १० जना संक्रमित थपिए, कोरोना परास्त गर्ने व्यक्तिको संख्या १०७

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ९, २०७७
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ ९ साउन : आज (शुक्रबार) काठमाडौंमा १० जनासहित देशभरमा कोरोना संक्रमितको संख्या एक सय ३३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
  • नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १८ हजार तीन सय ७४ पुगेको छ।
  • त्यसमध्ये सक्रिय संक्रमित पाँच हजार ३८३ रहेको छ।

काठमाडौँ ९ साउन : आज (शुक्रबार) काठमाडौंमा १० जनासहित देशभरमा कोरोना संक्रमितको संख्या एक सय ३३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १८ हजार तीन सय ७४ पुगेको छ। त्यसमध्ये सक्रिय संक्रमित पाँच हजार ३८३ रहेको छ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना प्ररास्त गर्ने व्यक्तिको संख्या एक सय ७ रहेको छ भने हालसम्म कोरोना परास्त गर्ने व्यक्तिको कुल संख्या १२ हजार ९४७ जना पुगेको छ।(

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?