स्वतन्त्र उम्मेदवार दीपक मनाङे बने प्रदेश सभा सांसद

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
३१ पटक हेरिएको
Shares
स्वतन्त्र उम्मेदवार दीपक मनाङे बने प्रदेश सभा सांसद

सारांश

  • काठमाडौं, मंसिर २२ : गुण्डा नाइके भनेर चिनिएका राजीव गुरूङ (दीपक मनाङे) प्रदेश सभा सांसदमा निर्वाचित भएका छन्।
  • 1   मध्यरातमा सकिएको मतगणनाअनुसार मनाङ प्रदेश सभा कबाट स्वतन्त्र उम्मेदवार बनेका मनाङे विजयी भएका हुन्।
  • मनाङेले १४१० मत पाए भने उनका प्रतिष्पर्धी कांग्रेसका कर्मा गुरूङले १०२० मत ल्याए।

काठमाडौं, मंसिर २२ : गुण्डा नाइके भनेर चिनिएका राजीव गुरूङ (दीपक मनाङे) प्रदेश सभा सांसदमा निर्वाचित भएका छन्। 1

 

मध्यरातमा सकिएको मतगणनाअनुसार मनाङ प्रदेश सभा कबाट स्वतन्त्र उम्मेदवार बनेका मनाङे विजयी भएका हुन्। मनाङेले १४१० मत पाए भने उनका प्रतिष्पर्धी कांग्रेसका कर्मा गुरूङले १०२० मत ल्याए।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Buddhi Sagar Baral

    एमाले ले गुन्डा नाइके दिपक मनागे मार्फत संस्थागत सुसासन दिने रे…

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?