महिला कबड्डी मा नेपाललाई रजत
सारांश
- १३औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत कबड्डी खेलमा नेपाली महिला टोलीले रजत पदक जितेको छ ।
- हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा आज भएको फाइनल खेलमा नेपाली महिला टोली भारतसँग १३–५० ले पराजित हुँदै रजत पदकमा सीमित भएको हो ।
१३औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत कबड्डी खेलमा नेपाली महिला टोलीले रजत पदक जितेको छ ।
हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा आज भएको फाइनल खेलमा नेपाली महिला टोली भारतसँग १३–५० ले पराजित हुँदै रजत पदकमा सीमित भएको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया