महोत्तरी : ५ मा कांग्रेस, ४ मा राजपा, संघीय फोरम ३ स्थानीय तहमा अघि

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ४, २०७४
|
|
५१ पटक हेरिएको
Shares
महोत्तरी : ५ मा कांग्रेस, ४ मा राजपा, संघीय फोरम ३ स्थानीय तहमा अघि

सारांश

  • महोत्तरी, असोज ४ – स्थानीय तहको पछिल्लो मतपरिणाम अनुसार महोत्तरीमा नेपाली कांग्रेसको अग्रता कायम रहेको छ ।
  • निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार १५ स्थानीय तहमध्ये ५ तहमा कांग्रेसको अग्रता छ ।
  • राष्टिय जनता पार्टी नेपालले ४ र संघीय समाजवादी फोरम नेपाल ३ वटा स्थानीय तहमा अघि छन् ।

महोत्तरी, असोज ४ – स्थानीय तहको पछिल्लो मतपरिणाम अनुसार महोत्तरीमा नेपाली कांग्रेसको अग्रता कायम रहेको छ । निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार १५ स्थानीय तहमध्ये ५ तहमा कांग्रेसको अग्रता छ । राष्टिय जनता पार्टी नेपालले ४ र संघीय समाजवादी फोरम नेपाल ३ वटा स्थानीय तहमा अघि छन् । सदरमुकाम रहेको जलेश्वर नगरपालिकामा नेपाल लोकतान्त्रिक फोरमको अग्रता छ ।

गौशाला नगरपालिकामा नेकपा माओबादी केन्द्र, वर्दिवास, रामगोपालपुर, लोहारपट्टी, वलवा नगरपालिका र एकडारा गाँउपालिकामा नेपाली कांग्रेस अगाडि रहेको छ । राजापा मटिहानी नगरपालिका, पिपरा गाँउपालिका, भंगहा नगरपालिका, मनरा नगरपालिकामा अगाडि रहको छ ।

त्यस्तै औरही नगरपालिका, सम्सी र सोनमा गाँउपालिकामा संघीय समाजवादी फोरम नेपाल अगाडि रहेको छ । महोत्तरी गाँउपालिकाको भने तथ्यांक सार्वजनिक भएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्ल्ड सोसल ईन्नोभेसन फोरमको ग्लोबल स्टेरिङ कमिटीमा डा. शम्भु पोखरेल चयन
वर्ल्ड सोसल ईन्नोभेसन फोरमको ग्लोबल स्टेरिङ कमिटीमा डा. शम्भु पोखरेल चयन
नाकाहरुमा सशस्त्रको सुरक्षा
नाकाहरुमा सशस्त्रको सुरक्षा
रेखा थापा राप्रपा प्रजातान्त्रिक पार्टी छोड्ने “मुडमा”
रेखा थापा राप्रपा प्रजातान्त्रिक पार्टी छोड्ने “मुडमा”
राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि भारत लगिंदै
राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि भारत लगिंदै
स्वच्छ वातावरणको अधिकार सुनिश्चित गराईनेः मुख्यमन्त्री मुख्यमन्त्री
स्वच्छ वातावरणको अधिकार सुनिश्चित गराईनेः मुख्यमन्त्री मुख्यमन्त्री
उपराष्ट्रपति यादव पार्टी जिम्मेवारीबाट मुक्त
उपराष्ट्रपति यादव पार्टी जिम्मेवारीबाट मुक्त
आयोगले हिमाली र पहाडी जनतालाई अन्याय ग¥यो : उपाध्यक्ष ज्ञवाली
आयोगले हिमाली र पहाडी जनतालाई अन्याय ग¥यो : उपाध्यक्ष ज्ञवाली
उड्दै गरेको विमानको शौचालय भरिँदा सिटैसिटमा पुग्यो फोहोर, त्यसपछि….
उड्दै गरेको विमानको शौचालय भरिँदा सिटैसिटमा पुग्यो फोहोर, त्यसपछि….
प्रधानमन्त्रीको निर्देशन लत्याउँदै विदेश जाने कर्मचारीहरु यी हुन…
प्रधानमन्त्रीको निर्देशन लत्याउँदै विदेश जाने कर्मचारीहरु यी हुन…
इटलीमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या चीनभन्दा पनि माथि
इटलीमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या चीनभन्दा पनि माथि