राष्ट्रपतिलाई अभिन्नदन गरिदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १९, २०७५
|
|
२० पटक हेरिएको
Shares
राष्ट्रपतिलाई अभिन्नदन गरिदै

सारांश

  • काठमाडौं, १९ पुस ।
  • महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई अभिनन्दन गर्ने भएको छ ।
  • राष्ट्रपति भण्डाररी क्यापसका पूर्वविद्यार्थी भएको र देशको सर्वाेच्च पदको नेतृत्व गर्न सफल भएकोले उहाँलाई क्याम्पसले अभिन्नदन गर्न लागेको हो ।

काठमाडौं, १९ पुस । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई अभिनन्दन गर्ने भएको छ ।

राष्ट्रपति भण्डाररी क्यापसका पूर्वविद्यार्थी भएको र देशको सर्वाेच्च पदको नेतृत्व गर्न सफल भएकोले उहाँलाई क्याम्पसले अभिन्नदन गर्न लागेको हो ।

राष्ट्रपति भण्डारीले २०३९ सालदेखि २०४१ सालसम्म क्याम्पसमा मानविकी संकायअन्तर्गत स्नातक तहको अध्ययन गरेकी थिइन् । यस्तै, राष्ट्रपति भण्डारीले क्याम्पसको अवलोकन भ्रमण गर्नुका साथै क्याम्पसका समस्याहरु समेटेर तयार पारिएको वृत्तचित्र समेत हेर्ने कार्यक्रम रहेको छ ।

(Zolpidem)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?