कुखुराकाे खाेरबाट १९ जना पक्राउ !

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २४, २०७५
|
|
३८ पटक हेरिएको
Shares
कुखुराकाे खाेरबाट १९ जना पक्राउ !

सारांश

  • चितवन, २४ कात्तिक ।
  •   चितवनमा कुखुराकाे खाेरबाट १९ जना पक्राउ परेका छन् ।
  • चितवन प्रहरीले उनिहरूलार्इ जुवा खेलिरहेकाे अवस्थामा पक्राउ गरेकाे हाे ।

चितवन, २४ कात्तिक ।  चितवनमा कुखुराकाे खाेरबाट १९ जना पक्राउ परेका छन् । चितवन प्रहरीले उनिहरूलार्इ जुवा खेलिरहेकाे अवस्थामा पक्राउ गरेकाे हाे । उनिहरूकाे साथबाट काैडा १६ थान, तास १ बुक र नगद रू २ लाख ४१ हजार ५ सय ६५ बरामद गरेकाे छ।

उनिहरूलार्इ  चितवन खैरहनी नगरपालीका  वडा नं १० काे महादेव चाैधरीकाे कुखुरा पाेल्ट्री फर्मबाट पक्राउ गरेकाे चितवन प्रहरीले बताएकाे छ । पक्राउ पर्ने विरूद्ध मुलुकि अपराध संहिता एेन २०७४ काे परिच्छेद ५ काे उपदफा १२५ अन्तर्गत जुवा कसुरमा कार्वाहि गरीने बताइएकाे छ ।

चितवन जिल्लालाई “सुरक्षित र शान्त चितवन “बनाउने उद्देश्‍यका साथ जिल्ला प्रहरी कार्यालय चितवनले मिति २०७५/०२/०४ गते देखि 3S Operation (Search, Sweep and Screening) संचालनमा ल्याएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?