माओवादीले गरे एमाले कार्यकर्ताको हत्या : जंगली रुपमा प्रस्तुत हुँदै माओवादी केन्द्र

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २७, २०७४
|
|
८१७९ पटक हेरिएको
Shares
माओवादीले गरे एमाले कार्यकर्ताको हत्या : जंगली रुपमा प्रस्तुत हुँदै माओवादी केन्द्र

सारांश

  • दोलखा  : गएराति दोलखामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच झडप हुँदा एक एमाले कार्यकर्ताको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
  • प्रमुख जिल्ला अधकिारी यज्ञराज बोहाराका अनुसार झडपका क्रममा माओवादीको कुटपिटबाट एमालेका कार्यकर्ता ३५ वर्षीय कुलबहादुर तामाङको मृत्यु  भएको हो ।
  • झडपमा ५५ वर्षीय दिलबहादुर बुढाथोकी गम्भीर घाइते हुनुभएको छ ।

दोलखा  : गएराति दोलखामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच झडप हुँदा एक एमाले कार्यकर्ताको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

प्रमुख जिल्ला अधकिारी यज्ञराज बोहाराका अनुसार झडपका क्रममा माओवादीको कुटपिटबाट एमालेका कार्यकर्ता ३५ वर्षीय कुलबहादुर तामाङको मृत्यु  भएको हो । झडपमा ५५ वर्षीय दिलबहादुर बुढाथोकी गम्भीर घाइते हुनुभएको छ । घाइते बुढाथोकीलार्इ उपचारका लागि सदरमुकाम चरिकोट लगिएको छ ।


गौरीशंकर गाउँपालिका वडा नम्बर १ जुबु भन्ने स्थानमा चुनावी प्रचारका क्रममा माओवादी र एमालेबीच झडप भएको थियो । घटनास्थ्लमा डिएसपी रबिन कार्कीसहितको प्रहरी टोली बुधबार बिहानै पुगिसकेको छ ।

 

श्रोत : अन्नपूर्ण

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?