संसदको अवरोध हटाउन सभामुखसहित शीर्ष नेताको बैठक आज पनि बस्दै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २३, २०८०
|
|
३६ पटक हेरिएको
Shares
संसदको अवरोध हटाउन सभामुखसहित शीर्ष नेताको बैठक आज पनि बस्दै

सारांश

  • काठमाडौं।
  • संसदको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेसहित शीर्ष नेताहरूको बैठक आज पनि बस्ने भएको छ ।
  • अहिले बिहान १० बजे बालुवाटारमा बस्ने तय भएको बैठकमा सभामुख घिमिरेसहित प्रमुख तीन दलका शीर्ष नेताहरु सहभागी हुँदैछन् ।

काठमाडौं। संसदको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेसहित शीर्ष नेताहरूको बैठक आज पनि बस्ने भएको छ ।

अहिले बिहान १० बजे बालुवाटारमा बस्ने तय भएको बैठकमा सभामुख घिमिरेसहित प्रमुख तीन दलका शीर्ष नेताहरु सहभागी हुँदैछन् ।

यसअघि सोमबार बसेको बैठक निष्कर्षविहीन भएपछि आज पुनः बैठक बस्न लागेको हो । हिजो सभामुख घिमिरे, प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र दलका सचेतकहरूबीच हिजो दुई पटक छलफल भएको थियो ।

पहिलो चरणमा दिउँसो १ बजे सिंहदरबारमा र दोस्रो चरणमा साढे ३ बजेपछि बसेको बैठक निष्पर्कविहीन भएको थियो । सरकार र एमालेबीच सहमति नहुँदा प्रतिनिधिसभाको बैठक आजसम्मका लागि स्थगित भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धुर्मुस-सुन्तली फाउन्डेसनमाथि लाग्यो यस्तो गम्भीर आरोप
धुर्मुस-सुन्तली फाउन्डेसनमाथि लाग्यो यस्तो गम्भीर आरोप
वाम एकता र ध्रुवीकरणले लोकतन्त्रमाथि नै प्रहार ः नेपाली काँग्रेस
वाम एकता र ध्रुवीकरणले लोकतन्त्रमाथि नै प्रहार ः नेपाली काँग्रेस
बागलुङका प्रेम थापा राजा बने’
बागलुङका प्रेम थापा राजा बने’
देउवाले नैतिकता र जिम्मेवारी हेरेर संसदीय दलको नेता बन्न अघि सर्नु हुँदैन : पौडेल
देउवाले नैतिकता र जिम्मेवारी हेरेर संसदीय दलको नेता बन्न अघि सर्नु हुँदैन : पौडेल
कांग्रेसको जनजागरण अभियान किन बन्यो आलोचित, निराश बने कार्यकर्ता
कांग्रेसको जनजागरण अभियान किन बन्यो आलोचित, निराश बने कार्यकर्ता
‘पुराना एवं रुग्ण पुलहरुको निर्माण प्रक्रिया सुरु गर्न समितिको निर्देशन’
‘पुराना एवं रुग्ण पुलहरुको निर्माण प्रक्रिया सुरु गर्न समितिको निर्देशन’
विश्वकप फुटबल २०१८: प्रायोजन बिनानै यसरी हुँदैछ एप्पलकाे प्रचार
विश्वकप फुटबल २०१८: प्रायोजन बिनानै यसरी हुँदैछ एप्पलकाे प्रचार
सुरुङमार्ग समृद्धिका लागि कोशेढुङ्गा
डेनमार्कले नेपाललाई १४ लाख खोप दिने
क्रिकेटर शक्ति गौचनले घरेलु मैदानमा खेलेर सन्यास लिने
क्रिकेटर शक्ति गौचनले घरेलु मैदानमा खेलेर सन्यास लिने