माओवादी केन्द्रको बैठक बस्दै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २५, २०७७
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • सरबारबारे निर्णय गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को बैठक बस्दै छ।
  • केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थनबारे निर्णय गर्न बैठक दिउँसो १ बजे बैठक बस्न लागेको हो।
  • माओवादी केन्द्रका एक नेताका अनुसार उक्त बैठक माओवादी केन्द्रका मुख्य नेताहरू र स्थायी कमिटीका सदस्यहरू सहभागी हुने भएका छन् ।

सरबारबारे निर्णय गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को बैठक बस्दै छ। केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थनबारे निर्णय गर्न बैठक दिउँसो १ बजे बैठक बस्न लागेको हो।

माओवादी केन्द्रका एक नेताका अनुसार उक्त बैठक माओवादी केन्द्रका मुख्य नेताहरू र स्थायी कमिटीका सदस्यहरू सहभागी हुने भएका छन् । बैठकमा आगामी सत्ता समिकरणबारे पनि छलफल हुने बताइएको ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काएपछि पहिलो पटक माओवादी केन्द्रको बैठक बस्न लागेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?