माछापुच्छ्रे बैंकको २ रिर्साेटसँग व्यवसायिक सम्झौता
सारांश
- माछापुच्छ्रे बैंकले दुई ओटा रिर्सोटसँग सम्झौता गरेको छ ।
- बैंकले गोकर्ण फरेस्ट रिर्सोेट र पार्क भिलेज रिर्सोटसँग व्यवसायिक सम्झौता गरेको हो ।
- सम्झौता अनुसार, पार्क भिलेजमा बैंकका ग्राहकहरुले सबै सेवामा १० प्रतिशत छुट पाउने भएका छन् ।
माछापुच्छ्रे बैंकले दुई ओटा रिर्सोटसँग सम्झौता गरेको छ । बैंकले गोकर्ण फरेस्ट रिर्सोेट र पार्क भिलेज रिर्सोटसँग व्यवसायिक सम्झौता गरेको हो ।
सम्झौता अनुसार, पार्क भिलेजमा बैंकका ग्राहकहरुले सबै सेवामा १० प्रतिशत छुट पाउने भएका छन् । त्यस्तै, गोकर्ण फरेस्ट रिर्सोटमा ग्राहकहरुले खाना, स्पा र पेय पद्वार्थमा मात्र १० प्रतिशत सम्म छुट पाउने छन् । ग्राहकहरुले रिर्सोटको सेवा सुविधा लिएपछि छुट पाउन डेबिट(क्रेडिट कार्ड वा क्युआर कोडबाट भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया