महोत्तरीमा मतपरिणम आउन थाल्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ४, २०७४
|
|
४२ पटक हेरिएको
Shares
महोत्तरीमा मतपरिणम आउन थाल्यो

सारांश

  • महोत्तरीको विभिन्न वडामा मत परिणाम आउन थालेको छ ।
  • अहिलेसम्म प्राप्त मतपरिणामअनुसार मिश्रित परिणाम आएको छ ।
  •  महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर १ मा अध्यक्षमा माओवादी भीमबहादुर राणा मगर विजयी भएका छन् ।

महोत्तरीको विभिन्न वडामा मत परिणाम आउन थालेको छ । अहिलेसम्म प्राप्त मतपरिणामअनुसार मिश्रित परिणाम आएको छ ।  महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर १ मा अध्यक्षमा माओवादी भीमबहादुर राणा मगर विजयी भएका छन् । उनले ७४६ मत ल्याए भने प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका सुरजलाल यादयले ६ सय ५ ल्याए ।
त्यस्तै वडा नम्बर ३ मा कांग्रेस विजयी भएको छ । विरेन्द्र चौधरीले ५०६ ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी राजपाका सतन शाहले २९० मत ल्याएका थिए ।  बर्दिवास २ मा कांग्रेस विजयी भएको छ । चोलाराज प्याकुरेल विजयी भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?