माटोको ढिस्कोले पुरिएका दुई कामदारको सकुशल उद्धार

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ६, २०७७
|
|
४० पटक हेरिएको
Shares
माटोको ढिस्कोले पुरिएका दुई कामदारको सकुशल उद्धार

सारांश

  • पर्खाल लगाउने क्रममा माथिबाट थुपारिएको माटोको ढिस्कोले पुरिएका दुई कामदारको सकुशल उद्धार गरिएको छ ।
  • खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय परिसरमा पर्खाल लगाउने क्रममा आज बिहान माथिबाट थुपारिएको माटोको ढिस्कोले पुरिएका दुई जनाको सकुशल उद्धार गरिएको हो ।
  • काम गर्ने क्रममा ढिस्कोले पुरिएका मोलुङ गाउँपालिका–३ थुम्कीका अन्दाजी ४५ वर्षका केशरबहादुर सुनुवार र सोही स्थानका अन्दाजी वर्ष ४५ का सोही पुतबहादुर तामाङको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव कट्टेलले जानकारी दिए ।

पर्खाल लगाउने क्रममा माथिबाट थुपारिएको माटोको ढिस्कोले पुरिएका दुई कामदारको सकुशल उद्धार गरिएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय परिसरमा पर्खाल लगाउने क्रममा आज बिहान माथिबाट थुपारिएको माटोको ढिस्कोले पुरिएका दुई जनाको सकुशल उद्धार गरिएको हो ।

काम गर्ने क्रममा ढिस्कोले पुरिएका मोलुङ गाउँपालिका–३ थुम्कीका अन्दाजी ४५ वर्षका केशरबहादुर सुनुवार र सोही स्थानका अन्दाजी वर्ष ४५ का सोही पुतबहादुर तामाङको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव कट्टेलले जानकारी दिए ।

घटनाको जानकारी पाएलगत्तै खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा उद्धार गरी घाइते दुवैलाई उपचारका लागि मिसन अस्पताल पठाइएको छ ।(रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको राशीफल
आजको राशीफल
नक्कली कागजात पेस गरेर भुक्तानी सेवाप्रदायक संस्थाबाट रकमान्तर
नक्कली कागजात पेस गरेर भुक्तानी सेवाप्रदायक संस्थाबाट रकमान्तर
शालिकराम पुडासैनी प्रकरणमा रबि लामिछानेलाई ५ दिन थुनामा राख्न म्याद थप
शालिकराम पुडासैनी प्रकरणमा रबि लामिछानेलाई ५ दिन थुनामा राख्न म्याद थप
बैठकले संविधानमा तोकिएभन्दा बढी क्षेत्र कुनै हालतमा बनाउन नहुने-एमाले
बैठकले संविधानमा तोकिएभन्दा बढी क्षेत्र कुनै हालतमा बनाउन नहुने-एमाले
बंगलादेशमा आरक्षण विरोधी जरा कति पुरानो छ ?
बंगलादेशमा आरक्षण विरोधी जरा कति पुरानो छ ?
मुख्यमन्त्रीसंँगकाे बिवादमा मन्त्री स्थापितले यसाे भने
मुख्यमन्त्रीसंँगकाे बिवादमा मन्त्री स्थापितले यसाे भने
बेपत्ता भएका दुई विदेशी पर्यटक पदमार्गबाट खसेको अवस्थामा भेटिए
बेपत्ता भएका दुई विदेशी पर्यटक पदमार्गबाट खसेको अवस्थामा भेटिए
पुनर्निर्माण प्राधिकरणका सीईओले पदीय दुरुपयोग गरेको भन्दै चार दलको आपत्ती
पुनर्निर्माण प्राधिकरणका सीईओले पदीय दुरुपयोग गरेको भन्दै चार दलको आपत्ती
प्राविधिक कारण देखाएर चुनावमा अवरोध गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने _नेकपा (एमाले )।
प्राविधिक कारण देखाएर चुनावमा अवरोध गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने _नेकपा (एमाले )।
काँग्रेसका आदर्श र सिद्धान्तको अनुसरण गर्न नेता सिंहको आग्रह
काँग्रेसका आदर्श र सिद्धान्तको अनुसरण गर्न नेता सिंहको आग्रह

तपाईंले छुटाउनुभयो कि?