माधव नेपाल होइन केपी ओलीलाई सफल बनाउने अभियानमा छु : खनाल

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २, २०७६
|
|
२६ पटक हेरिएको
Shares
माधव नेपाल होइन केपी ओलीलाई सफल बनाउने अभियानमा छु : खनाल

सारांश

  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफू अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सफल बनाउनको लागि लागिपरिरहेको स्पष्ट पारेका छन् ।
  • पछिल्लो समय ओलीविरुद्ध मोर्चाबन्दी कसेका नेकपाका बरिष्ठ नेता माधव नेपाललाई साथ दिएको हल्ला आएपछि उनले यस्तो बताएका हुन् ।
  • पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफू अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सफल बनाउनको लागि लागिपरिरहेको स्पष्ट पारेका छन् । पछिल्लो समय ओलीविरुद्ध मोर्चाबन्दी कसेका नेकपाका बरिष्ठ नेता माधव नेपाललाई साथ दिएको हल्ला आएपछि उनले यस्तो बताएका हुन् ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । खनालले प्रधानमन्त्री ओलीले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक पार्नुपर्ने बताएका छन् । हिजो मात्रै एक सार्वजनिक कार्यक्रममा नेता खनालले सरकारको बचाउ गरेका थिए । उनले कांग्रेसलगायत केही शक्तिहरु सरकारलाई असफल तुल्याउन लागिरहेको आरोप लगाएका थिए । त्यस्तै, उनले लाखौं संख्यामा युवाहरु विदेशिन बाध्य हुनुको प्रमुख कारण पनि कांग्रेस नै भएको तर्क गरेका थिए ।

(eluminoustechnologies)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इँटाभट्टाको पर्खाल भत्किँदा एक महिलाको मुत्यु
इँटाभट्टाको पर्खाल भत्किँदा एक महिलाको मुत्यु
चीनको द्रूत आर्थिक विकास नेपालका लागि प्रेरणा : प्रचण्ड
चीनको द्रूत आर्थिक विकास नेपालका लागि प्रेरणा : प्रचण्ड
फेवातालको जलकुम्भी झार सफाइमा जुटे पोखरेली
फेवातालको जलकुम्भी झार सफाइमा जुटे पोखरेली
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको निर्देशनः खादामालामा भुल्ने समय छैन, परिणाम दिनेगरी काम गरौँ
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको निर्देशनः खादामालामा भुल्ने समय छैन, परिणाम दिनेगरी काम गरौँ
प्रतिनिधिसभामा आज प्रधानमन्त्री ओलीले जवाफ दिने, यस्तो छ कार्यसूची
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
10+ Finest Cougar Relationship Sites
नियमित सेक्स गर्ने महिला कसरी चिनिन्छन् ? देखिन्छ शरीरमा यस्तो लक्षण !
नियमित सेक्स गर्ने महिला कसरी चिनिन्छन् ? देखिन्छ शरीरमा यस्तो लक्षण !
बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सहमति
बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सहमति
महाभियोगबारे संसद्ले आज के गर्ला ? यस्तो छ सरकारको रणनीति
महाभियोगबारे संसद्ले आज के गर्ला ? यस्तो छ सरकारको रणनीति

तपाईंले छुटाउनुभयो कि?