प्रतिनिधिसभामा आज प्रधानमन्त्री ओलीले जवाफ दिने, यस्तो छ कार्यसूची
सारांश
- काठमाडौं, १५ असार ।
- प्रतिनिधिसभामा विनियोजन विधेयक २०७५ माथिको छलफलको जवाफ दिने क्रममा आज प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने भएका छन् ।
- बिहान ११ बजेदेखि प्रारम्भ हुने बैठकको शुरुवातमै प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यसूची रहेको छ ।
काठमाडौं, १५ असार । प्रतिनिधिसभामा विनियोजन विधेयक २०७५ माथिको छलफलको जवाफ दिने क्रममा आज प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने भएका छन् । बिहान ११ बजेदेखि प्रारम्भ हुने बैठकको शुरुवातमै प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यसूची रहेको छ ।
संसद सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथि उठेका प्रश्नहरुको जवाफ दिनेछन् ।
यस्तो छ आजको कार्यसूची

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया