“मान्छेहरु”

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ९, २०७३
|
|
१५६ पटक हेरिएको
Shares
“मान्छेहरु”

सारांश

  • “मान्छेहरु” कदले ठुला मान्छेहरु कर्मले किन फेरि साना हुन्छन पदले ठुला मान्छेहरु मान्छे भित्र किन साना हुन्छन बलले ठुला मान्छेहरू मान्छे भित्रै किन दुब्लो हुन्छन् मनले ठुला मान्छेहरु मान्छेभित्र किन अग्लो हुन्छन दौलतले ठुला मान्छेहरु मान्छे भित्र किन गरीब हुन्छन पौरखले ठुला मान्छेहरु मान्छे सग किन करीब हुन्छन मान्छेलाई बुझ्ने मान्छेहरु मनबाटै सधै किन सरीफ हुन्छन दिलका ठुला मान्छेहरु फेरि मान्छेबाटै किन तारिफ हुन्छन….

“मान्छेहरु” कदले ठुला मान्छेहरु

कर्मले किन फेरि साना हुन्छन

पदले ठुला मान्छेहरु

मान्छे भित्र किन साना हुन्छन

बलले ठुला मान्छेहरू

मान्छे भित्रै किन दुब्लो हुन्छन्

मनले ठुला मान्छेहरु

मान्छेभित्र किन अग्लो हुन्छन

दौलतले ठुला मान्छेहरु

मान्छे भित्र किन गरीब हुन्छन

पौरखले ठुला मान्छेहरु

मान्छे सग किन करीब हुन्छन

मान्छेलाई बुझ्ने मान्छेहरु

मनबाटै सधै किन सरीफ हुन्छन

दिलका ठुला मान्छेहरु फेरि

मान्छेबाटै किन तारिफ हुन्छन….

 

प्रेम राई”परीक्षित”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?