यूएईमाथि नेपालको १४५ रनको फराकिलो जित
सारांश
- दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले यूएईमाथि फारकिलो जित हात पारेको छ।
- शनिबार युएईमा जारी दा्स्रो खेलमा न्ेपालले युएईलाई १४५ रनको फराकिलोअन्तरले पराजित गरेको हो।
- पहिलो खेल जितेको युएईविरुद्ध जित हात पार्दै नेपाल बराबपरमा पुगेको हो।
दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले यूएईमाथि फारकिलो जित हात पारेको छ।
शनिबार युएईमा जारी दा्स्रो खेलमा न्ेपालले युएईलाई १४५ रनको फराकिलोअन्तरले पराजित गरेको हो।
पहिलो खेल जितेको युएईविरुद्ध जित हात पार्दै नेपाल बराबपरमा पुगेको हो।
टस जितेर ब्याटिङ रोजेको नेपालले युएईलाई २४३ रनको लक्ष्य दिएको थियो।
जवाफी ब्याटिङमा उत्रिएको युएइले १९.३ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ९७ रनमात्र जोड्न सफल भएको थियो।
नेपालको जितमा सोमपाल कामी र सन्दीप लिामिछानेले विशेष योगदान दिए। नेपाल र युएईबीच अन्तिम म्याच सोमबार हुनेछ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया