काठमाडौँमा आजसम्मकै सर्वाधिक कोरोना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १२, २०७७
|
|
५३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं उपत्यकामा आज एकै दिन ४ सय १५ जना कोरोना संक्रमित थपिएका छन् ।
  • देशभर ९ सय २७ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ४ सय १३ जना थपिएसँगै जोखिम बढेको छ ।
  • स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.

काठमाडौं उपत्यकामा आज एकै दिन ४ सय १५ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ९ सय २७ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ४ सय १३ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले १० हजार २ सय २२ जनाको पिसीआर परिक्षणमा ९ सय २७ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा १६९ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या २० हजार २ सय ४२ रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका ३५० जना र ललितपुरका ११ जना र भक्तपुरका ५४ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्ड पुरानै गठबन्धन ब्युँताउने सोचमा
प्रचण्ड पुरानै गठबन्धन ब्युँताउने सोचमा
मोरङमा दसगजा मिचेर भारतीय सडक, स्थानीय आक्रोशित
मोरङमा दसगजा मिचेर भारतीय सडक, स्थानीय आक्रोशित
अवैध लागूऔषध सहित छुट्टाछुट्टै ठाउँमा दुईजना  पक्राउ ..
अवैध लागूऔषध सहित छुट्टाछुट्टै ठाउँमा दुईजना पक्राउ ..
प्रदेश २ का लागि प्रधानमन्त्रीले सुनाए कलेज, हुलाकी सडक, मल कारखानाको योजना
प्रदेश २ का लागि प्रधानमन्त्रीले सुनाए कलेज, हुलाकी सडक, मल कारखानाको योजना
निर्मला हत्या प्रकरण : फेरि अर्को अचम्म ! राजीनामा दिएका उपसचिव केसी फर्किए काममा
निर्मला हत्या प्रकरण : फेरि अर्को अचम्म ! राजीनामा दिएका उपसचिव केसी फर्किए काममा
“हिरो अफ भ्वाइस र उत्सर्ग डान्सिङ स्टार”को तुलसीपुर अडिसन भदौ ९ मा
“हिरो अफ भ्वाइस र उत्सर्ग डान्सिङ स्टार”को तुलसीपुर अडिसन भदौ ९ मा
सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइयो जमुनाह नाकामा
सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइयो जमुनाह नाकामा
रानीपोखरी पुनःनिर्माण नहुँदै २ करोड रुपैयाँ डुब्यो
रानीपोखरी पुनःनिर्माण नहुँदै २ करोड रुपैयाँ डुब्यो
डा. गोविन्द केसीले २४ औं दिनमा १६औं अनसन तोडे
डा. गोविन्द केसीले २४ औं दिनमा १६औं अनसन तोडे
प्राध्यापकहरुले विरोधका थप कार्यक्रम सार्वजनिक गरे
प्राध्यापकहरुले विरोधका थप कार्यक्रम सार्वजनिक गरे