माला लिम्बुले को संग भाउ खोजिन ?
सारांश
प्रतिक्षा भण्डारीको स्वरमा रहेको भाउ खोज्ने बोलको गीत केही समय अगाडि सार्वजनिक गरेकी छिन् |

निश्कर्ष एल्बमा रहेको उक्त गीतको भिडियोमा अहिलेकी चर्चित मोडल माला र बिचार फिचरिङ्मा छन् |अहिलेका चर्चित युवा संगिताकार अर्जुन पोख्रेलको संगीत र न्रिपेश उप्रेतिको शब्द रहेको उक्त गीतले दर्शक श्रोताको मन जितीरहेको छ |उक्त भिदियोको निर्देशन समन अधिकारिले गरेका हुन् |
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया