धनुषाको बटेश्वर गाँउपालिका अध्यक्ष ,उपाध्यक्ष दुबै एमाले कै पोल्टोमा ।

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ५, २०७४
|
|
५२ पटक हेरिएको
Shares
धनुषाको बटेश्वर गाँउपालिका अध्यक्ष ,उपाध्यक्ष दुबै एमाले कै पोल्टोमा ।

सारांश

  • धनुषा ,५ असोज ।
  • धनुषा जिल्लाको बटेश्वर गाँउपालिकामा अध्यक्षमा एमालेका डम्बर बहादुर राउत बिजयि भएका छन्।
  •    उनले कुल २,३, ७७ दुई हजार तीन सय सत्ततहर मत प्रापणत गरि बिजयी भएका हुन् ।
धनुषा ,५ असोज ।धनुषा जिल्लाको बटेश्वर गाँउपालिकामा अध्यक्षमा एमालेका डम्बर बहादुर राउत बिजयि भएका छन्।    उनले कुल २,३, ७७ दुई हजार तीन सय सत्ततहर मत प्रापणत गरि बिजयी भएका हुन् ।राउतका प्रतिस्पर्धि कांग्रेशका रामअससिम महतोले २,१,९६ दुईहजार एकसय छयानब्बे मत प्राप्त गरे। उपाध्यक्षमा एमालेकै प्रमिला देबप २,२,९० दुईहजार दुईसय नब्बे मत प्राप्त गरि बिजयि भएकि छन्  । उनको प्रतिस्पर्धि कांग्रेशकै जनारसि देबिले २,९,९७ दुईहजार नौ सय सन्तानब्बे मत प्राप्त गरिन् ।

(sweet-factory.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?