मिस नेपाल-२०२४ को उपाधि आस्मा कुमारी केसीलाई

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १९, २०८१
|
|
१९ पटक हेरिएको
Shares
मिस नेपाल-२०२४ को उपाधि आस्मा कुमारी केसीलाई

सारांश

  • काठमाडाैं।
  • आस्मा कुमारी केसी सन् २०२४ की मिस नेपाल बनेकी छन्।
  • शनिबार काठमाडौं आयोजित ग्रान्ड फिनालेमा केसी मिस नेपाल भएकी हुन्।

काठमाडाैं। आस्मा कुमारी केसी सन् २०२४ की मिस नेपाल बनेकी छन्।

शनिबार काठमाडौं आयोजित ग्रान्ड फिनालेमा केसी मिस नेपाल भएकी हुन्। हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै आस्माले ‘मिस नेपाल वर्ल्ड’को उपाधि जितेकी हुन् ।

उनलाई पूर्वमिस नेपाल श्रीच्छा प्रधानले ताज लगाइदिएकी थिइन्।

यस्तै सुमना केसी मिस अर्थ भएकी छन् भने मिस नेपाल इन्टरनेसनको ताज करूणा रावललाई प्रदान गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?