इलाम-२ मा माधव-झलनाथका उम्मेद्वार जितबहादुरको हरिबिजोग, जम्मा ४०८ मत पाए

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १८, २०८१
|
|
६१ पटक हेरिएको
Shares
इलाम-२ मा माधव-झलनाथका उम्मेद्वार जितबहादुरको हरिबिजोग, जम्मा ४०८ मत पाए

सारांश

  • काठमाडौं।
  • इलाम-२ को उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले शानदार जित निकालेका छन्।
  • नेपाली कांग्रेसका डम्बर खड्कालाई ५ हजार ८ सय ३० मतको फराकिलो अन्तरले पराजित गरेका सुहाङले आफ्नो पिता स्वर्गीय सुवास नेम्वाङको विरासत जोगाएका छन्।

काठमाडौं। इलाम-२ को उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले शानदार जित निकालेका छन्। नेपाली कांग्रेसका डम्बर खड्कालाई ५ हजार ८ सय ३० मतको फराकिलो अन्तरले पराजित गरेका सुहाङले आफ्नो पिता स्वर्गीय सुवास नेम्वाङको विरासत जोगाएका छन्।

उनले २७७७२ मत ल्याए। कांग्रेसका खड्का २१९४२ मतमै रोकिए। उता, तेस्रो स्थान हाँसिल गरेका स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमले भने ११४५७ मत ल्याए। रास्वपाका मिलन लिम्बुले ५०५० मत ल्याउँदा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का उम्मेद्वार जितबहादुर राईले भने जम्मा ४०८ मत ल्याएका छन्।

इलामको यो उपनिर्वाचनमा एकीकृत समाजवादीका राईको लज्जास्पद हार हो। यसअघि बझाङको उपनिर्वाचनमा पनि माधव नेपालको पार्टीका उम्मेद्वार दिलबहादुर सिंहको जमानत जफत भएको थियो। उनले जम्मा २५१४ मत ल्याएका थिए। सो क्षेत्रमा एमालेका उम्मेद्वार दमन बहादुर भण्डारी ११६१३ मतसहित विजयी भएका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनाव जिते दैलेखको पेट्रोल उत्खन्न गर्न ‌ओलीको उद्घोष
चुनाव जिते दैलेखको पेट्रोल उत्खन्न गर्न ‌ओलीको उद्घोष
आजीवन राष्ट्रपति बन्न पुटिन संविधान संशोधनको तयारीमा
आजीवन राष्ट्रपति बन्न पुटिन संविधान संशोधनको तयारीमा
बाढीपहिरोबाट मृत्यु भएकाहरुको परिवारलाई दुई-दुई लाख दिने सरकारको निर्णय
बाढीपहिरोबाट मृत्यु भएकाहरुको परिवारलाई दुई-दुई लाख दिने सरकारको निर्णय
“रवि लामिछानेमाथि राजनीतिक प्रतिशोधको कथा बनाउने प्रयास भइरहेको छ : प्रधानमन्त्री ओली”
“रवि लामिछानेमाथि राजनीतिक प्रतिशोधको कथा बनाउने प्रयास भइरहेको छ : प्रधानमन्त्री ओली”
मन्त्री पण्डितको भारत भ्रमण फलदायी, संघीय संरचनामा कर्मचारी व्यवस्थापनबारे छलफल
मन्त्री पण्डितको भारत भ्रमण फलदायी, संघीय संरचनामा कर्मचारी व्यवस्थापनबारे छलफल
एलिजावेथको निधनपछि बेलायतमा चार्ल्स तृतीयको शासन सुरु
एलिजावेथको निधनपछि बेलायतमा चार्ल्स तृतीयको शासन सुरु
३ वर्षे बालिकाले यसरी रक्सी पिएपछि …
३ वर्षे बालिकाले यसरी रक्सी पिएपछि …
मिटरब्याजी समस्या समाधान हुने भन्दै पीडितलाई आफ्नो ठाउँमा फर्कन सरकारको आग्रह
मिटरब्याजी समस्या समाधान हुने भन्दै पीडितलाई आफ्नो ठाउँमा फर्कन सरकारको आग्रह
अमेरिकी राष्ट्रपति ट्रम्प नेपाल र भुटानलाई भारतको भूभाग ठान्छन्
कस्तो आउँदैछ आगामी बजेट ?
कस्तो आउँदैछ आगामी बजेट ?