‘मिस विभा २०२४’ को ताज प्रेमा लामगाढेलाई

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २७, २०८१
|
|
२५ पटक हेरिएको
Shares
‘मिस विभा २०२४’ को ताज प्रेमा लामगाढेलाई

सारांश

  • काठमाडौं।
  • उमंग क्रियशनद्वारा आयोजित ‘मिस विभा २०२४’ को ताज प्रेमा लामगाढेले पहिरेकी छिन्।
  • बुधबार साँझ सम्पन्न फिनालेबाट पाँच प्रतिस्पर्धीलाई पछि पार्दै लामगाढेले ताज पहिरेकी हुन्।

काठमाडौं। उमंग क्रियशनद्वारा आयोजित ‘मिस विभा २०२४’ को ताज प्रेमा लामगाढेले पहिरेकी छिन्।

बुधबार साँझ सम्पन्न फिनालेबाट पाँच प्रतिस्पर्धीलाई पछि पार्दै लामगाढेले ताज पहिरेकी हुन्। मिस विभाका इन्टरनेसनल डाइरेक्टर भूमि पाठकले विजेता प्रेमा लामगाढेलाई ताज पहिराइन्।

प्रतियोगिताको निर्णायकमा अनु श्रेष्ठ, अमनप्रताप अधिकारी, सरिता श्री ज्ञवाली, करण वैद्य र ईच्छा कार्की रहनुभएको थियो भने कार्यक्रमको निर्देशकमा प्रशान्त ताम्राकार रहेका थिए।

प्रतियोगितामा अस्मिता शाह, डा काजल ठाकुर, आकृति कुँवर, प्रेक्षा जोशी, विना महर्जन, प्रेमा लामगाढे, ज्योति खड्क, रिंसा शाक्य, प्रिया महर्जन, श्रीया मानन्धर, शिशेका सुब्बा, सञ्जु केसी, सुधिरा यादव, जेनिता सेञ्चुरीको सहभागिता रहेको थियो।

विजेताले आगामी अक्टोबर २५ कम्बोडियामा हुने मिस ग्राण्डको फाइनलमा सहभागी हुन पाउने छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वामदेव गाैतम सासंद बन्नबाट बञ्चित : वाम गठबन्धनले गुमायाे दुर्इ ‘हभिवेट’ नेता !
वामदेव गाैतम सासंद बन्नबाट बञ्चित : वाम गठबन्धनले गुमायाे दुर्इ ‘हभिवेट’ नेता !
इन्द्रजात्राको शुभकामना दिदै प्रम ओलीले भने ‘यस्ता चाडपर्व नेपालका सांस्कृतिक पूँजि हुन्’
सिसी क्यामराको निगरानीमा पढाइ
सिसी क्यामराको निगरानीमा पढाइ
Connect with Brides in City Ukraine
कांग्रेस प्रविधि रूपान्तरणमा पहिलो, आजदेखि प्रस्तावमाथि छलफल
कांग्रेस प्रविधि रूपान्तरणमा पहिलो, आजदेखि प्रस्तावमाथि छलफल
जेलबाट भागेका ‘टिके डाँका’ माथी गोली प्रहार: उपचारको लागि काठमाडौं ल्याइदैँ
जेलबाट भागेका ‘टिके डाँका’ माथी गोली प्रहार: उपचारको लागि काठमाडौं ल्याइदैँ
गाउँपालिका, नगरपालिकाले फोन मार्फत सुन्न सकिनेगरी ‘अडियो नोटिस बोर्ड’ राख्नुपर्ने
गाउँपालिका, नगरपालिकाले फोन मार्फत सुन्न सकिनेगरी ‘अडियो नोटिस बोर्ड’ राख्नुपर्ने
काबुलमा भिषण विस्फोट, कम्तीमा ३४ जनाको मृत्यु
काबुलमा भिषण विस्फोट, कम्तीमा ३४ जनाको मृत्यु
विश्व कीर्तिमानको तयारी पूरा
विश्व कीर्तिमानको तयारी पूरा
आयुर्वेदबाट नयाँ रोगको उपचार सम्भव बनाऔँः मन्त्री यादव

तपाईंले छुटाउनुभयो कि?