मुगुमा मतदान सकियो, ६० प्रतिशत मतदान खस्यो

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १०, २०७४
|
|
२५ पटक हेरिएको
Shares
मुगुमा मतदान सकियो, ६० प्रतिशत मतदान खस्यो

सारांश

  • मुगु।
  • छायानाथ रारा नगरपालिकाको वडा नं.
  • ९ स्थित नेरा मावि मुर्मा मतदान केन्द्रमा मतदान सकिएका छन्।

मुगु। छायानाथ रारा नगरपालिकाको वडा नं. ९ स्थित नेरा मावि मुर्मा मतदान केन्द्रमा मतदान सकिएका छन्। २०२ मतदाता रहेको केन्द्रमा १६५ जना मतदाताले मतदान गरेका मतदान अधिकृत चन्द्र शेखर चौधरीले बताए ।

मुगुमा अहिलेसम्म ६० प्रतिशत मतदान भइसकेको जिल्ला निर्वाचन कार्यालय मुगुले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?