प्रदेश नं ७ प्रदेशसभाको बैठक स्थगन, अर्काे बैठक भदाै ६ गते हुने !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २९, २०७५
|
|
२४ पटक हेरिएको
Shares
प्रदेश नं ७ प्रदेशसभाको बैठक स्थगन, अर्काे बैठक भदाै ६ गते हुने !

सारांश

  • धनगढी, २९ साउन ।
  • प्रदेश नं ७ प्रदेशसभाको आजको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ ।
  • आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरी स्थगित गरिएको प्रदेश सचिवालयले जनाएको छ ।

धनगढी, २९ साउन । प्रदेश नं ७ प्रदेशसभाको आजको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरी स्थगित गरिएको प्रदेश सचिवालयले जनाएको छ । आजको बैठकमा प्रदेश नं ७ प्रदेशको कर तथा गैरकरका राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथिको छलफल गर्ने र मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी विधेयक २०७५ टेबुल गर्ने कार्यसूची थियो । बैठक स्थगन हुनुपर्ने कारण भने बुझ्न नसकिएको सचिवालयका सचिव बालाराम शर्माले बताए । प्रदेशसभाको अर्को बैठक आगामी भदौ ६ गते दिउँसो १ बजेका लागि तोकिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मलेसियामा राति प्रेमिका भेट्न गएका नेपाली युवाको भाग्ने क्रममा ४ तलाबाट खसेर मृत्यु
मलेसियामा राति प्रेमिका भेट्न गएका नेपाली युवाको भाग्ने क्रममा ४ तलाबाट खसेर मृत्यु
नर्सिङ पेसा खर्च धेरै रोजगारी कम
नर्सिङ पेसा खर्च धेरै रोजगारी कम
गगन थापालाई शंकर पोखरेलको जवाफ- प्रतिपक्षमै बसेर चुनाव लड्ने चुनौति स्वीकार्य छ
गगन थापालाई शंकर पोखरेलको जवाफ- प्रतिपक्षमै बसेर चुनाव लड्ने चुनौति स्वीकार्य छ
राष्ट्रिय माविमा चुनावबाट चुनिए व्यवस्थापन समिति
राष्ट्रिय माविमा चुनावबाट चुनिए व्यवस्थापन समिति
दौरासुरुवालमा सजिएका सभामुख महराको यस्तो डान्स पनि (१७ तस्वीरमा)
दौरासुरुवालमा सजिएका सभामुख महराको यस्तो डान्स पनि (१७ तस्वीरमा)
सप्तकोसीको बाँध फुट्यो, ४ हजार घर परिवार उच्च जोखिममा
सप्तकोसीको बाँध फुट्यो, ४ हजार घर परिवार उच्च जोखिममा
डाबर नेपालले नौ अर्ब ६८ करोड थप लगानी गर्ने
डाबर नेपालले नौ अर्ब ६८ करोड थप लगानी गर्ने
प्रधानमन्त्री अाेलीले गरे डा केसीसंग यस्ताे प्रस्ताव
प्रधानमन्त्री अाेलीले गरे डा केसीसंग यस्ताे प्रस्ताव
कोका—कोलाद्वारा कोभिड—१९ को प्रभावको सामना गर्न समुदायहरुलाई ८ करोड प्रदान गर्ने प्रतिज्ञा
कोका—कोलाद्वारा कोभिड—१९ को प्रभावको सामना गर्न समुदायहरुलाई ८ करोड प्रदान गर्ने प्रतिज्ञा
कला, साहित्यका प्रतिष्ठान गाभ्ने विषय अन्यौलमै
कला, साहित्यका प्रतिष्ठान गाभ्ने विषय अन्यौलमै

तपाईंले छुटाउनुभयो कि?