मुम्बईमा समुन्द्रमा डुबेर दुई जनाको मृत्यु, दुई जना बेपत्ता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ३०, २०८०
|
|
२३ पटक हेरिएको
Shares
मुम्बईमा समुन्द्रमा डुबेर दुई जनाको मृत्यु, दुई जना बेपत्ता

सारांश

  • नयाँदिल्ली ।
  • भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रको राजधानी मुम्बईमा समुन्द्रमा डुबेर दुई बालकको मृत्यु भएको छ भने अन्य दुई जना बेपत्ता भएका छन् ।
  • करिब १२ देखि वर्षका केटा शहरको जुहु समुद्र तटमा लाइफगार्डको कललाई बेवास्ता गर्दै पुगेको बताइएको छ ।

नयाँदिल्ली । भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रको राजधानी मुम्बईमा समुन्द्रमा डुबेर दुई बालकको मृत्यु भएको छ भने अन्य दुई जना बेपत्ता भएका छन् ।

करिब १२ देखि वर्षका केटा शहरको जुहु समुद्र तटमा लाइफगार्डको कललाई बेवास्ता गर्दै पुगेको बताइएको छ । केटा किनारबाट करिब आधा किलोमिटर पुगेको एक स्थानीय सरकारी अधिकारीले बताएका छन् ।

उद्धारकर्ताले दुई केटाहरू फेला पारो र कुपर अस्पताल पुर्याइएको तर डाक्टरले उनीहरूलाई मृत घोषित गरेक थिए । त्यसैगरी अन्य दुईजना बेपत्ता भएका डुबेको हुनसक्ने अनुमान गरिएको छ  ।  घटना लगत्तै स्थानीय मछुवा र दमकलका उद्धारकर्ताले बालकको खोजीकार्य शुरु गरेका थिए ।

चक्रवात विपरजोय अरब सागरमा तीव्र बन्दै गएपछि मुम्बईको तटीय क्षेत्रमा आँधी चलिरहेको बेला उक्त घटना भएको हो । स्थानीय अधिकारीले पहिले नै सर्वसाधारण र माछा मार्नेलाई समुद्रमा जान नदिन चेतावनी दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तेस्रो पटक प्रदेशसभा अवरोध: विधेयक पेश हुन पाएन
तेस्रो पटक प्रदेशसभा अवरोध: विधेयक पेश हुन पाएन
राष्ट्रपतिसमक्ष चार मुलुकका नेपाली राजदूतको शपथ
राष्ट्रपतिसमक्ष चार मुलुकका नेपाली राजदूतको शपथ
आईपीएल : मुम्बई इण्डियन्सद्वारा दिल्ली क्यापिटल्स पराजित
आईपीएल : मुम्बई इण्डियन्सद्वारा दिल्ली क्यापिटल्स पराजित
ओली र दाहालबीचको निर्णायक वार्ता सकियो, अरु नेताहरु छलफलमै
ओली र दाहालबीचको निर्णायक वार्ता सकियो, अरु नेताहरु छलफलमै
धितोपत्र बोर्डका वार्षिक योजना : ‘इन्ट्रा डे’ कारोबार सुरु गर्नेदेखि ‘डेरिभेटिभ मार्केट’ चलाउनेसम्म
धितोपत्र बोर्डका वार्षिक योजना : ‘इन्ट्रा डे’ कारोबार सुरु गर्नेदेखि ‘डेरिभेटिभ मार्केट’ चलाउनेसम्म
उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली स्वीकृत सम्बन्धमा
उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली स्वीकृत सम्बन्धमा
अब विवाहमा १५० जना भन्दा बढी जन्ती लैजान नपाइने: भोजमा ५०१ जनासम्म बोलाउन सकिने
अब विवाहमा १५० जना भन्दा बढी जन्ती लैजान नपाइने: भोजमा ५०१ जनासम्म बोलाउन सकिने
प्रधानमन्त्री ज्यु कोदालो बोकेर खाल्डो मात्र बन्छ, धरहरा बन्दैन !
प्रधानमन्त्री ज्यु कोदालो बोकेर खाल्डो मात्र बन्छ, धरहरा बन्दैन !
सगरमाथा आधारशिविर सुनसान जब फर्किए आरोही
सगरमाथा आधारशिविर सुनसान जब फर्किए आरोही
‘मिटरब्याजीको पीडामा मलहम लगाउ सरकार’
‘मिटरब्याजीको पीडामा मलहम लगाउ सरकार’

तपाईंले छुटाउनुभयो कि?