जिल्ला शिक्षा अधिकारी २ लाख ८० हजार घुस सहित रंगेहात पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २, २०७५
|
|
२९ पटक हेरिएको
Shares
जिल्ला शिक्षा अधिकारी २ लाख ८० हजार घुस सहित रंगेहात पक्राउ

सारांश

  • कपिलवस्तु,  २ साउन ।
  • जिल्ला शिक्षा अधिकारी तथा हालका शिक्षा विकास समन्यव इकाई कपिलवस्तुका प्रमुख सुरेन्द्रराज पराजुली २ लाख ८० हजार घुस सहित रंगेहात पक्राउ परेका छन् ।
  • शिक्षकको सरुवा मिलाउने गरी घुस लिएका पराजुली अख्तियारको टोलीवाट पक्राउ परेका हुन्।

कपिलवस्तु,  २ साउन । जिल्ला शिक्षा अधिकारी तथा हालका शिक्षा विकास समन्यव इकाई कपिलवस्तुका प्रमुख सुरेन्द्रराज पराजुली २ लाख ८० हजार घुस सहित रंगेहात पक्राउ परेका छन् । शिक्षकको सरुवा मिलाउने गरी घुस लिएका पराजुली अख्तियारको टोलीवाट पक्राउ परेका हुन्।

पराजुलीले शिक्षक संग सरुवाका लागि घुस मागे पछि अख्तियारमा जानकारी गराइएको थियो । त्यही अनुसार टोली तौलिहवा पुगेकाे थियो । पराजुलीले घुस लिएसँगै छापा हानेर उक्त रकम सहित पक्राउ गरिएको हो । यस घटनाको पुष्टि गर्दै अख्तियारका एसपी दिनेश आचार्यले पराजुली पक्राउ परेको र उनलाई कानुन:त कारवाही हुने जानकारी दिए ।

गर्जन पाेस्ट साप्ताहिका अनुसार  कुन शिक्षकवाट रकम लिदै गर्दा पक्राउ गरिएको हो प्रष्ट जानकारी दिइएको छैन । तर अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियारका एसपी आचार्यको भनाइले पुष्टि गरेकोछ ।

 

प्रतिक्रिया

6 कमेन्ट

    Comment Author

    Kc Ganesh

    लौ हजुर लाई पनि ,श्रीमती ले तिजमा निकै गहना गुरिया लगाउने सल्लाह दिनु भयछ क्यार ,बबालै भयछ ,हुन यस्तो सल्लाह नहुन पनि सक्छ,दिन बिग्रेपछी आफ्नै हातका औला पनि चिलाउन सक्छन ।

    Comment Author

    Yam Bdr Somai

    Rip

    Comment Author

    Ram Babu Poudel

    रिप

    Comment Author

    Vijay Kumar Yadav

    Khaali ghus khako Matra suninxa ra dekhinxa karbahi bhayeko……. Khai…

    Comment Author

    Milan Kunwar

    ठिकै भयो सर

    Comment Author

    Narayan Gautam

    Hitt ho ra ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?