वामदेव विरूद्धको मुद्दाको आज सुनुवाई हुँदै

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २६, २०७७
|
|
२८ पटक हेरिएको
Shares
वामदेव विरूद्धको मुद्दाको आज सुनुवाई हुँदै

सारांश

  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमको विरुद्धको परेको मुद्दाको आज सुनुवाई हुने भएको छ।
  • गौतमको योग्यतासम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दाको पेशी आजका लागि तोकिएको हो।
  • वरिष्ठ अधिवक्ता डा.

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमको विरुद्धको परेको मुद्दाको आज सुनुवाई हुने भएको छ। गौतमको योग्यतासम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दाको पेशी आजका लागि तोकिएको हो। वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले १२ असोजमा गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनित गर्ने निर्णय बदर र मन्त्री नबनाउन माग गरेर रिट दायर गरेका थिए। मुद्दाको असोज १४ गतेबाट संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको थियो। गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य मनोनित गरेकी थिइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद समितिको बैठकः मेलम्ची आयोजनाको बिषयमा छलफल हुने
संसद समितिको बैठकः मेलम्ची आयोजनाको बिषयमा छलफल हुने
‘कम्युनिष्ट सरकार नरुचाएकाले राजतन्त्र ल्याउने खेल’
‘कम्युनिष्ट सरकार नरुचाएकाले राजतन्त्र ल्याउने खेल’
एसिया कप छनाैट खेलका लागि १९ सदस्यीय नेपाली टाेलि सार्वजनिक, सरद अाउट सागर इन
एसिया कप छनाैट खेलका लागि १९ सदस्यीय नेपाली टाेलि सार्वजनिक, सरद अाउट सागर इन
भारतबाट ‘अपहरित’ बालिकाको मुद्दा सर्वोच्च अदालतमा ‘अपहरणकारी’को ठेगाना नखुल्दा म्याद तामेल नै भएन
भारतबाट ‘अपहरित’ बालिकाको मुद्दा सर्वोच्च अदालतमा ‘अपहरणकारी’को ठेगाना नखुल्दा म्याद तामेल नै भएन
जसपाको माग पूरा गर्ने सरकारको तयारी, बिहीबारसम्म २ सय ४२ जनाको मुद्दा फिर्ता लिने !
जसपाको माग पूरा गर्ने सरकारको तयारी, बिहीबारसम्म २ सय ४२ जनाको मुद्दा फिर्ता लिने !
आज साउनको अन्तिम सोमबार, कस्तो छ तपाईंको राशिफल?
आज साउनको अन्तिम सोमबार, कस्तो छ तपाईंको राशिफल?
अछाम २ मा बोगटी विजयी
अछाम २ मा बोगटी विजयी
तेलको मूल्यवृद्धि  विश्वकै समस्या हुनसक्ने !
तेलको मूल्यवृद्धि विश्वकै समस्या हुनसक्ने !
नेपालमा पहिलाे पटक कुखुराको सुलीबाट बिजुली !
नेपालमा पहिलाे पटक कुखुराको सुलीबाट बिजुली !
सभामुख र सरकार जिम्मेवार भएनन् भने मुठभेड हुन सक्छ : गगन थापा
सभामुख र सरकार जिम्मेवार भएनन् भने मुठभेड हुन सक्छ : गगन थापा

तपाईंले छुटाउनुभयो कि?