एसियाडः ८५ मिनेटकाे खेल सकिँदा पाकिस्तान हावी

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ३, २०७५
|
|
२५ पटक हेरिएको
Shares
एसियाडः ८५ मिनेटकाे खेल सकिँदा पाकिस्तान हावी

सारांश

  • काठमाडौँ, ३ भदौ ।
  • एसियाड फूटबलको आफ्नो अन्तिम खेलमा नेपाल माथि पाकिस्तान हावी भैरहेको छ ।
  • ८५ मिनेटको खेल सकिँदा पाकिस्ता २( १ गोल अन्तरले अगाडी रहको छ ।

काठमाडौँ, ३ भदौ । एसियाड फूटबलको आफ्नो अन्तिम खेलमा नेपाल माथि पाकिस्तान हावी भैरहेको छ । ८५ मिनेटको खेल सकिँदा पाकिस्ता २( १ गोल अन्तरले अगाडी रहको छ ।

आफ्ना दुवैखेलमा हार व्यहोरेका दुवै टोलिलाई दोस्रो चरणमा जानका लागि यो खेल जित्नु निकै महत्वपूर्ण रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?