मौन अवधिमा मनी र मसल प्रयोग भए उम्मेद्ववारी रद्द गर्छौं : ईश्वरी पौडेल– निर्वाचन आयूक्त (निर्वाचन आयोग)

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १२, २०७४
|
|
१९ पटक हेरिएको
Shares
मौन अवधिमा मनी र मसल प्रयोग भए उम्मेद्ववारी रद्द गर्छौं : ईश्वरी पौडेल– निर्वाचन आयूक्त (निर्वाचन आयोग)

सारांश

  • निर्वाचन आयोगका आयुक्त ईश्वरी पौडेलले मौन अवधिमा आचारसंहिता उल्लंघन गरिएको पाए आयोगले कडा भन्दा कडा कारबाही गर्ने चेतावनी दिएका छन्।
  • उनले भने,‘मौन अवधि सुरुहुनुभनदा पहिले नै निर्वाचन स्थल भन्दा ३ सय मिटर वरपरका सबै निर्वाचन प्रचारसम्बन्धि सामानहरू हटाएको हुनुपर्छ ।
  • सामाजिक सञ्जालमा कुनै दलको लागि मत माग्न पाईदैन।

निर्वाचन आयोगका आयुक्त ईश्वरी पौडेलले मौन अवधिमा आचारसंहिता उल्लंघन गरिएको पाए आयोगले कडा भन्दा कडा कारबाही गर्ने चेतावनी दिएका छन्। उनले भने,‘मौन अवधि सुरुहुनुभनदा पहिले नै निर्वाचन स्थल भन्दा ३ सय मिटर वरपरका सबै निर्वाचन प्रचारसम्बन्धि सामानहरू हटाएको हुनुपर्छ । सामाजिक सञ्जालमा कुनै दलको लागि मत माग्न पाईदैन। झोला, टिर्सट, टोपीजस्ता सांकेत कुरा लगाउन र बिक्री गर्न पाउँदैन् ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?