मृत अवस्थामा महिला फेला

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १३, २०७४
|
|
३१ पटक हेरिएको
Shares
मृत अवस्थामा महिला फेला

सारांश

  • बनेपा, १३ भदौ ।
  • बनेपा नगरपालिका– ८ स्थित इट्टाभट्टा नजिकैको मकैबारीमा आज एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।
  • अर्धनग्न अवस्थामा फेला परेकी करिब ४५ वर्षीया ती महिलाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिनुभयो ।

बनेपा, १३ भदौ । बनेपा नगरपालिका– ८ स्थित इट्टाभट्टा नजिकैको मकैबारीमा आज एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

अर्धनग्न अवस्थामा फेला परेकी करिब ४५ वर्षीया ती महिलाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिनुभयो ।

“यो शव केही दिन अघिको नै हुनसक्छ, कुहिएको अवस्थामा छ,” उहाँले भन्नुभयो । शवलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रनाउ मरासिनीले बताउनुभयो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?