मेलम्चीलाई करिब ८ अर्ब

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १५, २०७६
|
|
२२ पटक हेरिएको
Shares
मेलम्चीलाई करिब ८ अर्ब

सारांश

  • सरकारले मेलम्ची खानेपानी आयोजना यो वर्ष सम्पन्न गर्दै दोस्रो चरणको थालनी गर्ने भएको छ।
  • आर्थिक वर्ष २०७६र७७ का लागि सरकारले ७ अर्ब ३९ करोड छुट्टाउने भएको छ।
  • सरकारले आर्थिक वर्ष २०७५र०७६ को बजेट विनियोजन गर्दै यही आर्थिक वर्षमा उपत्यका बासीलाई मेलम्चीको पानी खुवाउने वाचा गरेको थियो।

सरकारले मेलम्ची खानेपानी आयोजना यो वर्ष सम्पन्न गर्दै दोस्रो चरणको थालनी गर्ने भएको छ। आर्थिक वर्ष २०७६र७७ का लागि सरकारले ७ अर्ब ३९ करोड छुट्टाउने भएको छ।

सरकारले आर्थिक वर्ष २०७५र०७६ को बजेट विनियोजन गर्दै यही आर्थिक वर्षमा उपत्यका बासीलाई मेलम्चीको पानी खुवाउने वाचा गरेको थियो। तर, काम अन्तिमचरणमा पुगेसँगै निर्माण सीएमसी र खाने पानी मन्त्रालय बीचको विवादले गर्दा मेलम्चीको पानी यही आर्थिक वर्षमा प्रयोग गर्न पाउने उपत्यकाबासी अपेक्षा फेरिसफनामा परिणत भएको छ। मन्त्रालयले निर्मााण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरेसँगै आयोजनाको काम अलपत्र जस्तै भएको छ। केही दिन अगाडि मात्रै सरकारले नयाँ प्रक्रियाबाट बाँकी रहेको मेलम्ची आयोजनाको काम सम्पन्न गर्ने गरी मन्त्रिपरिषदबाट निर्णय गराएको छ। तर, काम थलानीका लागि टेन्डर प्रक्रिया अझै सुरु भएको छैन

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?