मेलम्ची खर्चमा मन्त्री विदेश

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ६, २०७४
|
|
४४ पटक हेरिएको
Shares
मेलम्ची खर्चमा मन्त्री विदेश

सारांश

  • काठमाडौं, ६ माघ-मेलम्ची खानेपानी आयोजनाको खर्चमा खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादव विदेश भ्रमण जान लागेको आजको नागरिक दैनिकमा दिलिप पौडेलले खबर लेखेका छन् ।
  • सरकारको आयु सकिनै लागेका बेला मन्त्री यादव एक साताका लागि युरोपेली मुलुक जान लागेका हुन् ।
  • भिआएपीको विदेश भ्रमण सम्बन्धित देशका निकायको निम्तोमा हुने भएपनि मन्त्री यादवको भ्रमण सरकारी नभई व्यक्तिगत हुनेछ ।

काठमाडौं, ६ माघ-मेलम्ची खानेपानी आयोजनाको खर्चमा खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादव विदेश भ्रमण जान लागेको आजको नागरिक दैनिकमा दिलिप पौडेलले खबर लेखेका छन् ।

सरकारको आयु सकिनै लागेका बेला मन्त्री यादव एक साताका लागि युरोपेली मुलुक जान लागेका हुन् ।

भिआएपीको विदेश भ्रमण सम्बन्धित देशका निकायको निम्तोमा हुने भएपनि मन्त्री यादवको भ्रमण सरकारी नभई व्यक्तिगत हुनेछ । ‘मन्त्री नै विदेश जानुपर्ने कुनै औपचारिक कार्यक्रम छैन’ मन्त्रालयका एक कर्मचारीेले भने, ‘कार्यक्रम नै नभएपनि घुमफिरका लागि मेलम्ची आयोजनाको खर्चमा जान लाग्नुभएको हो । युरोपेली मुलुक मात्र घुमेर फर्कने हो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बि.सं.२०७४ साल फागुन ३ गते बिहिबारको राशिफल
बि.सं.२०७४ साल फागुन ३ गते बिहिबारको राशिफल
आचारसंहिता उल्लंघन नगर्न चेतावनी
आचारसंहिता उल्लंघन नगर्न चेतावनी
“आउनु है कान्छी” को चर्चा सँगै मोहमद
“आउनु है कान्छी” को चर्चा सँगै मोहमद
खेलमा पस्ने वित्तिकै खेलाडी च्याम्पियन हुँदैन : प्रधानमन्त्री ओली
खेलमा पस्ने वित्तिकै खेलाडी च्याम्पियन हुँदैन : प्रधानमन्त्री ओली
सुरक्षा प्रवन्ध मिलाउन चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन
साइकलयात्रीलाई मुक्का हान्ने भेटवाललाई १० वर्ष कैद र जरिवाना माग गर्दै मुद्दा हाल्ने तयारी
साइकलयात्रीलाई मुक्का हान्ने भेटवाललाई १० वर्ष कैद र जरिवाना माग गर्दै मुद्दा हाल्ने तयारी
Nepali national cricket team leaves for Malaysia
Nepali national cricket team leaves for Malaysia
सीमित स्रोतका कारण केही योजनामा बजेट विनियोजन भएन : पर्यटनमन्त्री
सीमित स्रोतका कारण केही योजनामा बजेट विनियोजन भएन : पर्यटनमन्त्री
र्याप भनेको एउटा आर्ट हो , कबित हो , लिट्रेचर हो, म्युजिक हो – सविन खड्का
र्याप भनेको एउटा आर्ट हो , कबित हो , लिट्रेचर हो, म्युजिक हो – सविन खड्का
मन्त्रीहरुसँग प्रधानमन्त्री ओलीको ब्रिफिङ : पार्टीभित्रैबाट सरकारमाथि चौतर्फी हमला भयो !
मन्त्रीहरुसँग प्रधानमन्त्री ओलीको ब्रिफिङ : पार्टीभित्रैबाट सरकारमाथि चौतर्फी हमला भयो !