बसको ठक्करबाट मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ४, २०७६
|
|
५२ पटक हेरिएको
Shares
बसको ठक्करबाट मृत्यु

सारांश

  • पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड सडकखण्डमा आज बिहान यात्रुवाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा इलाम घर भई हाल कनकाई नगरपालिका–३ लक्ष्मीपुर बस्दै आएका ५६ वर्षीय होमनाथ ढुङ्गेल रहेका छन् ।
  • बिर्तामोडस्थित कृषि थोक बजारमा सेक्युरिटी गार्डको काम गर्दै आएका उनलाई आज बिहान बिर्तामोडस्थित पश्चिम वस स्टयाण्ड नजिकै ना ४ ख ६११६ नम्वरको वसले ठक्कर दिएको थियो ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड सडकखण्डमा आज बिहान यात्रुवाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इलाम घर भई हाल कनकाई नगरपालिका–३ लक्ष्मीपुर बस्दै आएका ५६ वर्षीय होमनाथ ढुङ्गेल रहेका छन् । बिर्तामोडस्थित कृषि थोक बजारमा सेक्युरिटी गार्डको काम गर्दै आएका उनलाई आज बिहान बिर्तामोडस्थित पश्चिम वस स्टयाण्ड नजिकै ना ४ ख ६११६ नम्वरको वसले ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिस वल्र्डको उपाधी दाबेदारमा श्रृङ्खलाः शनिबार अन्तिम प्रतिस्पर्धा
मिस वल्र्डको उपाधी दाबेदारमा श्रृङ्खलाः शनिबार अन्तिम प्रतिस्पर्धा
प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताकाे सेमिफाइनल र फार्इनल खेल अाज
प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताकाे सेमिफाइनल र फार्इनल खेल अाज
ललिता निवास प्रकरण : हदम्यादबारे प्रधानमन्त्री कार्यालय नै अन्योलमा
ललिता निवास प्रकरण : हदम्यादबारे प्रधानमन्त्री कार्यालय नै अन्योलमा
A man who shamed by Anushka Sharma for littering sends legal notice to her and Virat Kohli!
A man who shamed by Anushka Sharma for littering sends legal notice to her and Virat Kohli!
रविन्द्र अधिकारीले सम्हाल्ने भए पर्यटनको कमाण्ड
रविन्द्र अधिकारीले सम्हाल्ने भए पर्यटनको कमाण्ड
ट्रेड युनियन शुक्लागण्डकीको सभापतिमा पोख्रेल सर्वसम्मत
ट्रेड युनियन शुक्लागण्डकीको सभापतिमा पोख्रेल सर्वसम्मत
बार्सिलोनालाई चुनौती दिन तयार आयाक्सले जित्यो घरेलु लिग
बार्सिलोनालाई चुनौती दिन तयार आयाक्सले जित्यो घरेलु लिग
प्रदेश १ को स्थायी राजधानी र नाम तोक्ला र बर्षे अधिबेशनले ?
प्रदेश १ को स्थायी राजधानी र नाम तोक्ला र बर्षे अधिबेशनले ?
बझाङमा एक तिहाइ मत गन्न बाँकी हुँदा बामगठबन्धनलाई झण्डै ५ हजारको अग्रता
बझाङमा एक तिहाइ मत गन्न बाँकी हुँदा बामगठबन्धनलाई झण्डै ५ हजारको अग्रता
काठमाडौं जिल्ला प्रशासनले भन्योः राष्ट्रसेवकलाई कर्तव्य पालनामा अवरोध नपु-याउनु
काठमाडौं जिल्ला प्रशासनले भन्योः राष्ट्रसेवकलाई कर्तव्य पालनामा अवरोध नपु-याउनु