वाम होइन, दाम गठबन्धन होः विप्लव

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक ८, २०७४
|
|
१८ पटक हेरिएको
Shares
वाम होइन, दाम गठबन्धन होः विप्लव

सारांश

  • ८ कात्तिक, काठमाडौं ।
  • नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमाले र माओवादीको गठबन्धनलाई ‘दाम र नामका लागि भएको गठबन्धन’ भनेका छन् ।
  • अक्टोबर क्रान्ति दिवसको अवसरमा बुधबार खुलामञ्चमा आयोजित सभामा विप्लवले एमाले र माओवादीसँगै कांग्रेसको चर्को आलोचना गरे ।

८ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमाले र माओवादीको गठबन्धनलाई ‘दाम र नामका लागि भएको गठबन्धन’ भनेका छन् ।

अक्टोबर क्रान्ति दिवसको अवसरमा बुधबार खुलामञ्चमा आयोजित सभामा विप्लवले एमाले र माओवादीसँगै कांग्रेसको चर्को आलोचना गरे ।

एमाले र माओवादी केन्द्रको गठबन्धनबाट उनीहरुले भनेको जस्तो साम्यवाद नभई अहिलेको भन्दा पनि खतरानाक पूँजीवाद आउने उनको विश्लेषण छ । विप्लवले अघि भने, ‘एमाले र माओवादी केन्द्रको गठबन्धन वाम होइन, दाम र नामका लागि भएको हो ।’

विव्लवले कांग्रेस संग्राहलयमा राख्न मात्र योग्य रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?